काठमाडौं । सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपनि भाडा भने पुरानै रहने भएको छ । गत मंगलबार निगमले मूल्य समायोजन गरी स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल तथा डिजेल÷मट्टितेलमा क्रमशः प्रतिलिटर ९ र ७ रुपैयाँले वृद्धि गरे पनि सार्वजनिक यातायातको भाडा भने नबढाइने भएको हो । नयाँ मूल्यअनुसार […]