काठमाडौं, वैशाख २१ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा सहभागी काठमाडौंका लागि हिँडेका नेकपा (एमाले) का सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन्। हतार–हतारमा कार्यक्रम सकाएर सभामुख देवराज घिमिरेसँगै सन्धिखर्क झरेका टोपबहादुर सुपदेउराली मन्दिर दर्शन गर्ने समयमा समेत सभामुख सँगै थिए । सभामुख घिमिरे सँगै बुधबार भैरहवा […]