नेपाल र बेलायत सरकारबिच सोमबार श्रम सम्झौता हुँदै

काठमाडौँ । नेपाल सरकार र बेलायत सरकारबिच सोमबार(भोली) श्रम समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ। सम्झौतासँगै लामो समयदेखि चर्चामा रहेको बेलायत रोजगारी खुला हुने भएको हो ।  नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर प्रदान गर्ने गरी बेलायत र नेपालबिच श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। दुवै देशका प्रतिनिधि […]