काठमाडौं : नेपाली नर्सले बेलायतमा रोजगारी पाउने भएका छन्। १० हजार नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बताए।शुक्रवार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव गौतमले नेपाली नर्सलाई बेलायतबाट रोजगारीको अवसर आएको बताए। केही दिनअघि नेपालस्थित बेलायती दुतावासले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग श्रम सम्झौता गरेर १० हजार नर्स बेलायत लैजान प्रताव गरेको थियो।उक्त