पुटिन अझै पनि युक्रेन अतिक्रमण गर्ने सोचमा छन् – अमेरिका

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि युक्रेन अतिक्रमण गर्नुपर्ने योजनामा रहेको अमेरिकी खुफिया एजेन्सीको विश्वास रहेको छ । मस्कोका सेनाहरू युद्धका कारण कमजोर भए पनि बिस्तारै क्षेत्र अतिक्रमण गर्ने क्षमता भएको अमेरिकी अधिकारीको मूल्याङ्कनले देखाएको हो । यसको मतलब युद्ध लम्बिन सक्ने राष्ट्रिय खुफिया एजेन्सीका निर्देशक एभ्रिल हेन्सले जानकारी दिइन् । गत मार्च महिनामा […]

सम्बन्धित सामग्री

रुसको प्रतिकृया : युक्रेन युद्धमा अमेरिकाले आगोमा तेल थप्यो

अमेरिकाले रुस युक्रेन युद्धमा आगोमा तेल थप्ने काम गरेको रुसले आरोप लगाएको छ । लामो दुरीका मिसाइल रुस बिरुद्ध प्रयोग गर्न राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहमति दिएपछि रुसी राष्ट्रपति भ्यादिमिर पुटिनका प्रबक्ताले यो प्रतिकृया जनाएका हुन । यद्यपी राष्ट्रपति पुटिन आफैेले भने कुनै प्रतिकृया जनाउनु भएको छैन । यसअघिका भनाईहरुलाई आधार मान्ने हो भने अमेरिका […]

युक्रेन युद्धलाई लिएर अमेरिका र रुसबीच आरोप-प्रत्यारोप

युक्रेन युद्धलाई लिएर दुई विश्व शक्ति देश अमेरिका र रुस आरोप-प्रत्यारोपमा उत्रिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा गर्नुभएको छ । युक्रेनमा गरेको आक्रमणलाई लिएर बाइडेनले रुसी राष्ट्रपति पुटिनलाई पदमा बस्न लायक नरहेको टिप्पणी समेत गर्नुभएको छ । पोल्यान्डकाे राजधानी बार्सामा भएको कार्यक्रममा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले पुटिन शक्तिमा रहन नहुने समेत बताउनु भएकाे छ ।  बाइडेनले सम्बोधन गर्दैगर्दा रुसले पोल्यान्डकाे सीमाबाट झण्डै ४० माइलको दूरीमा र...

बाइडेन जिनपिङबीच आज हुनेछ कुराकानी, युक्रेन संकटमा रहनेछन् केन्द्रीत

युक्रेनमा चलिरहेको संकटबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिङबीच शुक्रबार फोनवार्ता हुनेछ ।समाचार एजेन्सी एएफपीका अनुसार बाइडेनले आफ्ना चिनियाँ समकक्षीलाई अहिलेसम्म लगाएको नयाँ प्रतिबन्धबाट चीनले रुसलाई बचाउँछ भने चीनले पनि यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनेछन् ।नोभेम्बरमा भएको एक भिडियो समिटपछि आज पुटिन र बाइडेनबीच कुराकानी हुनेछ । युक्रेन संकटबीच रुसमाथि अमेरिका कडा छ भने चीनले रुसलाई समर्थन गरिरहेको देखिएको छ ।यस्तोमा कुराकानीमार्फत् मतभेद सुल्झाउने पनि मौका हुन

राष्ट्रपति पुटिन युक्रेनसँग वार्ता गर्न तयार, यस्ता छन् सर्तहरु

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बेलारुसको राजधानी मिन्स्कमा युक्रेनसँग वार्ता गर्न रुस तयार रहेको बताएका छन् । रुसको सरकारी समाचार एजेन्सी रिया नोवोस्तीका अनुसार प्रवक्ताले भनेका छन् तर यी वार्ताहरू युक्रेनलाई ‘तटस्थ स्थिति’घोषणा गर्ने र सेना घटाउने विषयमा हुनेछन्। रुस युक्रेन नाटोमा सामेल नहोस् भन्ने चाहन्छ । युक्रेन संकटका सम्बन्धमा रुसले अमेरिका र अन्य पश्चिमी देशहरूसँग […]

भ्लादिमिर पुटिन आक्रमणकारी : बाइडेन

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आक्रमणकारी भएको बताएका छन्। पुटिनले  युद्ध रोजेको र अब पुटिन र उनको देशले गम्भीर परिणाम भोग्ने बाइडेनको चेतावनी छ।युक्रेन माथि रुसले गरेको आक्रमणको कडा निन्दा गर्दै बाइडेन भने,  ‘रुसले युक्रेनमा छिट्टै आक्रमण गर्नेछ भन्ने आशंका पहिले नै थियो।’ उनले रुसमाथि थप कडा प्रतिबन्ध लगाइने पनि बताए।बाइडेनले विश्वका अधिकांश देश रुसविरुद्धमा रहेको बताए। उनले यो युद्धबाट अमेरिका पनि प्रभावित हुन सक्ने बताए।&n

युक्रेन तनाव : शिखर सम्मेलन गर्न अमेरिका र रुस सहमत

काठमाडौं : युक्रेन संकटका विषयमा शिखर सम्मेलन गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सैद्धान्तिक रुपमा सहमत भएका छन्। फ्रान्सले राखेको शिखर सम्मेलनको प्रस्तावमा दुई नेता सहमत भएको ह्वाइट हाउसले जनाएको छ। रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेका बेला यस क्षेत्रको समग्र शान्ति व्यवस्थाबारे शिखर सम्मेलनमा छलफल हुने भएको छ। अमेरिकी गुप्तचर निकायहरुले रुस युक्रेनमाथि आक्रमणको अन्तिम तयारीमा रहेको निष्कर्ष निकालिरहेका बेला शिखर सम्मेलनका लागि दुवै नेता

युक्रेन संकटबारे बाइडेन र पुटिन वार्ता गर्दै

लामो समयदेखि चलिरहेको विवादका बीच रुसी सैनिकहरूले युक्रेनको सिमाना घेर्दै सैन्य अभ्यास गरिरहेका छन् । रुसी सैनिकहरूले युक्रेनको सीमा घेरेपछि त्यसबाट अमेरिका र युरोप समेत आक्रोशित बनेका छन् ।

युक्रेन संकटबारे बाइडेन र पुटिन वार्ता गर्दै

लामो समयदेखि चलिरहेको विवादका बीच रुसी सैनिकहरूले युक्रेनको सिमाना घेर्दै सैन्य अभ्यास गरिरहेका छन् । रुसी सैनिकहरूले युक्रेनको सीमा घेरेपछि त्यसबाट अमेरिका र युरोप समेत आक्रोशित बनेका छन् ।

युक्रेन तनाव : रुसलाई चीनको समर्थन,निशानामा नाटो-अमेरिका

युक्रेनसँग जारी तनावका बीच चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  शुक्रबार (आज) भेटवार्ता गरेका छन् । युक्रेनसँग जारी तनावको मुद्दा चर्किरहेको बेला पुटिन शीतकालीन ओलम्पिकमा सहभागी हुन बेइजिङ पुगेका छन् । बेइजिङ भ्रमणका क्रममा पुटिनले चीनसँगको घनिष्ठ सम्बन्धको प्रशंसा गरेका थिए। चीन र रुस यस्तो समयमा नजिक आउँदैछन् जब दुवै अमेरिका र […]