अमेरिका र बेलायतमाथि खनिदै राष्ट्रपति जेलेन्स्की भने,’१३ दिनदेखि सुन्दै आएका छौँ पश्चिमाहरुको झुटो अस्वासन’

युक्रेन युद्धमा एकातिर सारा विश्वलाई चेतावनी दिने पुटिन छन् भने अर्कोतर्फ पुटिनलाई चुनौती दिने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की छन् । म कीभमा छु र कसैसँग डराउँदैनँ, भनी निरन्तर रुपमा भनिरहेका छन् । जेलेन्स्कीले मंगलबार पश्चिमी देशहरूमाथि आफ्नो असन्तुष्टि व्यक्त गरे। उनले रुसी आक्रमणबाट युक्रेनलाई जोगाउने पश्चिमाहरूको ‘झूटो वाचा’को निन्दा गरे। जेलेन्स्कीले यसअघि पनि यस युद्धमा […]

सम्बन्धित सामग्री

इजरायल–गाजा युद्धले युक्रेन युद्ध ओझेलमा परेको भन्दै राष्ट्रपति जेलेन्स्की निराश

रुसले सन् २०२२ को फेब्रुअरीयता युक्रेनमा आक्रमण गरिरहेको छ । अमेरिका लगायत पश्चिमा राष्ट्रले युक्रेनलाई सुरुवातदेखि हतियार दिँदै आएका छन् ।

इजरायल–गाजा युद्धले युक्रेन युद्ध ओझेलमा परेको भन्दै राष्ट्रपति जेलेन्स्की निराश

रुसले सन् २०२२ को फेब्रुअरीयता युक्रेनमा आक्रमण गरिरहेको छ । अमेरिका लगायत पश्चिमा राष्ट्रले युक्रेनलाई सुरुवातदेखि हतियार दिँदै आएका छन् ।

बाइडेनलाई भेटेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्की: ‘नतिजा छिट्टै देखिनेछ’

अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले साझा वक्तव्य जारी गरेका छन् । यस विज्ञप्तिमा जेलेन्स्कीले यो ‘ऐतिहासिक लडाइँ’ ‘लोकतान्त्रिक संसार’ले जित्ने बताएका छन्। बाइडेनको उपस्थितिमा जेलेन्स्कीले टेलिभिजनमा जारी संयुक्त वक्तव्यमा भने, “यो अमेरिका र युक्रेनको सम्बन्धको सम्पूर्ण इतिहासमा सबैभन्दा महत्त्वपूर्ण भ्रमण हो। यसले हामीले पहिले नै हासिल गरेका नतिजाहरूको बारेमा बताउँछ। आजको वार्ता […]

युक्रेनका राष्ट्रपति जेलेन्स्की आज अमेरिका भ्रमणमा जाँदै

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्की आज (बुधबार) अमेरिका भ्रमणमा जानुहुने भएको छ । भ्रमणको क्रममा वासिङटन पुग्नु हुने जेलेन्स्कीले अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । यसका लागि अमेरिकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी कांग्रेसका सदस्यहरुलाई उपस्थिति जनाउन अपील गर्नुभएको छ । भ्रमणकै क्रमा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेट्न सक्ने सम्भावना रहेको […]