बाइडेन जिनपिङबीच आज हुनेछ कुराकानी, युक्रेन संकटमा रहनेछन् केन्द्रीत

 युक्रेनमा चलिरहेको संकटबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिङबीच शुक्रबार फोनवार्ता हुनेछ ।समाचार एजेन्सी एएफपीका अनुसार बाइडेनले आफ्ना चिनियाँ समकक्षीलाई अहिलेसम्म लगाएको नयाँ प्रतिबन्धबाट चीनले रुसलाई बचाउँछ भने चीनले पनि यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनेछन् ।नोभेम्बरमा भएको एक भिडियो समिटपछि आज पुटिन र बाइडेनबीच कुराकानी हुनेछ । युक्रेन संकटबीच रुसमाथि अमेरिका कडा छ भने चीनले रुसलाई समर्थन गरिरहेको देखिएको छ ।यस्तोमा कुराकानीमार्फत् मतभेद सुल्झाउने पनि मौका हुन