प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।आफ्नो एकल इजलास गठन गरेर ६ वटा मुद्दा पेशीमा चढाएका जबरा ती मुद्दाहरूमा सुनुवाइ गरेर सर्वोच्चबाट बाहिरिएका हुन् ।सर्वोच्चको वेबसाइटमा ढिला गरी प्रधानन्यायाधीशको इजलाससम्बन्धी विवरण राखिएको छ ।उनले ६ वटै मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश गरे...