रोटरी क्लवद्वारा आजाद विद्यालयका कक्षाकाेठा निर्माण

काठमाडौँ – दया फाउण्डेसनद्वारा सहयोग प्रदान गर्दै आइरहेको काठमाडौँ लगनस्थित सरकारी विद्यालय आजाद आधारभूत विद्यालयको  रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले कक्षा कोठाहरुको निर्माण सम्पन्न गरेको छ। रोटरी भूकम्प राहत कार्यक्रमअन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा क्लबले विद्यालयलाई डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराजलगायत फर्निचरहरु समेत उपलब्ध गराएको छ। २०७२ सालको  महाभूकम्पले विद्यालयको भौतिक संरचनामा […]

सम्बन्धित सामग्री

एनआरएन जापानद्वारा एम्बुलेन्स उपहार

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष एवं सिन्तोसिन रोटरी क्लब अफ टोकियोका रोटरियन भवन भट्टले धादिङको धुनीबेसी नगरपालिकालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।धादिङ समाज जापानको समन्वयमा सिन्तोसिन रोटरी क्लव अफ टोकियो र गैरआवासीय नेपाली संघले उपहारस्वरुप धादिङ समाज जापानको समन्वयमा ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको पूर्व अध्यक्ष भट्टले बताए । गैरआवासीय नेपाली संघले भिजिट नेपाल […]

रोटरी क्लव अफ गोंगवुको पदस्थापना कार्यक्रम

रोटरी क्लब अफ गोंगवुको सातौं पद हस्तान्त्रण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमकाबीच रोटरी क्लब अफ गोंगवुका वर्ष २०२१/०२२ का अध्यक्ष सुदिप बस्नेतले वर्ष २०२२/०२३ का अध्यक्ष महेश्वरमान सिंह बस्नेतलाई पद हस्तान्तरण गरेका हुन् ।सोही कार्यक्रममा वर्ष २०२२/०२३ का पदाधिकारी तथा डाइरेक्टरलाई सपथ ग्रहण गराइएको थियो । कार्यक्रममा बोल्दै आर आइ […]

रोटरी क्लव अफ राजधानीद्वारा आयोजित रक्तदान कार्यक्रममा ७७ जना सहभागी

काठमाडौं । रोटरी क्लब अफ राजधानीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् । रोटरी क्लव अफ राजधानी, रोट्रयाक्ट क्लव अफ राजधानी, मात्रिका आइ सेन्टर र देउराली क्लवको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको हो । उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी, […] The post रोटरी क्लव अफ राजधानीद्वारा आयोजित रक्तदान कार्यक्रममा ७७ जना सहभागी appeared first on राजधानी राष्ट्रिय दैनिक.

रोटरी क्लव अफ गोंगवुमा नयाँ वोर्ड चयन

काठमाडौं । रोटरी क्लव अफ गोंगवुले रोटा एयर २०२२–२३ को लागि नयाँ वोर्ड चयन गरेको छ । वोर्डको मंगलबार बसेको बैठकले महेश्वरमान सिंह बस्नेतको अध्यक्षतामा १४ सदस्सीय समिति चयन गरेको हो । वोर्डमा निवर्तमान अध्यक्ष सुदिप न्यौपाने, अध्यक्ष इलेक्ट निर्मल प्रसाद न्यौपाने, उपाध्यक्ष हरेराम लामिछाने, अध्यक्ष नोमेनी विकाश पोख्रेल र कोमल पौडेल छन् । वोर्डको […] The post रोटरी क्लव अफ गोंगवुमा नयाँ वोर्ड चयन appeared first on राजधानी राष्ट्रिय दैनिक.

विराटनगरमा निःशुल्क कृत्रिम हात प्रतिस्थापन शिविर हुने

विराटनगरमा ३ दिने निःशुल्क कृत्रिम हात प्रतिस्थापन शिविर आयोजना गरिने भएको छ। द ह्याण्ड प्रोजेक्ट जर्मनीको सहयोग न्यूरो अस्पतालसँगको सहकार्यमा करुणा फाउण्डेशन र रोटरी क्लव विराटनगरले शिविर आयोजना गर्न लागेका हुन्।...

महिला स्वास्थ्यका लागि ललितपुर-कीर्तिपुर सम्पदा पैदल यात्रा (तस्बिरहरुसहित)

ललितपुर – महिलाको स्वास्थ्यका लागि शनिबार ललितपुरको पाटन दरबार क्षेत्रदेखि कीर्तिपुरको उमामहेश्वरसम्म सम्पदा पैदल यात्रा गरिएको छ। रोटरी क्लव अफ हिमालय पाटनले उक्त सम्पदा पैदल यात्राको आयोजना गरेको हो। आङ खस्ने समस्या भएका महिलाहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले सम्पदा पैदल यात्रा गरिएको क्लवका अध्यक्ष युवराज नकर्मीले जानकारी दिए। उनका अनुसार सम्पदा पैदल यात्राका सहभागीसँग प्रतिव्यक्ति […]

विश्व मृगौला दिवसमा निकालियो सचेतना र्‍याली (तस्बिरहरुसहित)

दाङ – विश्व मृगौला दिवसको अवसरमा दाङमा सचेतना र्‍याली निकालिएको छ। लमही सामुदायिक डायलाइसिस सेन्टर र रोटरी क्लव अफ लमहीको संयुक्त आयोजनामा सचेतना र्‍याली निकालिएको हो। नेपालमा उच्च रक्तचाप र मधुमेहका रोगीसँगै मृगौलाका बिरामी बढेको अध्ययनले देखाएको छ। मृगौला रोग लाग्नै नदिन विशेषगरी खानपिन, शारीरिक अभ्यासमा ध्यान दिन आग्रह गरिएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या […]

प्रदेशस्तरीय निबन्धमा सहिलि प्रथम, बीस हजार नगद पुरस्कार

कोरोना महामारीले गर्दा शिक्षा आर्जन गर्न शिक्षालयभन्दा अहिले सूचना प्रविधिसँगै वैकल्पिक विधि नै अप्नाउन थालिएको छ। यही क्रममा सिकेको ज्ञान विद्यार्थीको जीवनमा लागू गर्नका लागि बढी खोजमूलक र अभ्यासात्मक बनाउन उद्देश्यले रोटरी क्लव अफ इटहरीले आयोजना गरेको न...

‘गो ग्रिन’ अभियानः पाँच सय विरुवा वृक्षारोपण, काभ्रेमा थपियो अर्काे रोटरी क्लव

मोतीराम तिमल्सिना, काभ्रे । भर्खरै दर्ता भएको रोटरी क्लब अफ काभ्रे भ्याली, रोट-याक्ट क्लव अफ काठमाडौ विश्वविद्यालय मेडिकल स्कुलको संयुक्त आयोजनामा रोटरी क्लव अफ धुलिखेलको सहयोगमा बृक्षारोपण गरिएको छ । ‘गो ग्रिन’ भन्ने अभियानका साथ काठमाडौ विश्वद्यिालयको चौकोट स्थित मेडिकल साईन्स तथा नव निर्मित काठमाडौ विश्वविद्यालयको फोक्सो अनुसन्धान केन्द्र परिसरमा रिठ्ठा, धुपी, तेजपत्ता, लब्सी, बकाईनो, […]

आम्दा अस्पतालमा रोटरीले जडान गरिदियो अक्सिजन प्लान्ट

सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा ५५ लाख रुपैयाँको लगानीमा रोटरी क्लव अफ बुटवलले अक्सिजन जेनरेसन प्लान्ट स्थापना गरेको छ