ओलीद्वारा प्रधानन्यायाधीश र ४ न्यायाधीशको राजीनामा माग

काठमाडौं, ९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र चारजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । एमालेको पालिका तहको अधिवेशन उदघाटन गर्दै ओलीले हिजो परमादेश जारी गर्ने न्यायाधीशहरु अहिले पोल खोलाखोलमा लागेको टिप्पणी समेत गरे । न्यायाधीशहरुको गतिविधिले जनताप्रति […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ। आइतबार पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरेको हो। आन्दोलनपछि सञ्चारकर्मीहरुसँग बोल्दै...

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विराटनगरमा प्रदर्शन

मोरङ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै उच्च बार विराटनगरले प्रदर्शन गरेको छ । बिहीबार उच्च अदालत विराटनगर परिसरमा बारका पदाधिकारी लगायत केन्द्रीय पार्षदहरुले हातमा कालोपट्टी बाधेर धर्ना र बेन्च बहिष्कार गरेका हुन्। न्यायपालिकाको विकृति, विसंगती, भ्रष्टाचार विरुद्ध बारले आन्दोलन सुरु गरेको विराटनगर बारले मंसिर ५ गतेदेखि १० गतेसम्म बेन्च बहिस्कार गरेको छ । […]

कानुन व्यवसायीहरुद्वारा गृहमन्त्री खाँणको राजीनामा माग

आन्दोलनरत कानुन व्यवसायीहरुले आइबारको विरोध प्रदर्शनका क्रममा गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका आन्दोलनरत कानुन व्यवसायीहरुले गृहमन्त्री खाँणसमेतको राजीनामा माग गरेका हुन्।   आफूहरुले गर्दै...

सर्वोच्च अदालतभित्र शंख फुकेर प्रधानन्यायाधीशको राजीनामा माग

कानुन व्यवसायीहरूले शंख फुकेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन्। सोमबार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशको प्रवेश रोक्न मूलगेटमा धर्ना बसेका कानुन व्यवसायीहरूले शंख फुकेर जबराको राजीनामा माग गरेका हुन्।...

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि बारको प्रदर्शन जारी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले कालोपट्टि बाँधेर प्रदर्शन गरिरहेका छन्। नेपाल बार एसोसिससनको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत र नेपाल बार एसोसियसनको परिसरमा प्रदर्शन गरेका हुन्। बारले आजसम्म दैनिक एक घण्टा कालोपट्टि बाँधेर प्रदर्शन गर्ने आन्दोलन घोषणा गरेको थियोे। बुधबारसम्म पनि प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक […]

‘प्रधानन्याधीशको राजीनामा माग गर्नु गैरसंवैधानिक’

काठमाडौँ – कन्स्टिच्यूसनल फोरम अफ नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्नु असंवैधानिक भएको दावी गरेको छ। फोरमले प्रधानन्यायाधीश राणा तथा अन्य १९ जना न्यायाधीशरुहरुलाई ध्यानाकर्षणपत्र बुझाउँदै प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्नु स्वतन्त्र न्यापालिकाको मर्म तथा न्यायपालिकामाथिको जनआस्था धुमिल हुने गरी संवैधानिक व्यवस्थाविपरीत रहेको दावी गरेको हो। फोरमका अध्यक्ष अधिवक्ता अर्जुनकुमार अर्याल नेतृत्वका कानुन व्यवसायीहरुको समूहले […]

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने नेपाल बारको निर्णय

नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्ने निर्णय गरेको छ । मंगलबार बारको बैठकले जबराको राजीनामा माग गर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । साथै बारले आन्दोलनको कार्यक्रम पनि तय गरेको छ । आजै बसेको बारको सल्लाहकार समितिका सदस्यहरुले पनि जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका थिए । समितिका सबैजसो सदस्यले प्रधानन्यायाधीश  जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन चर्काउन सुझाव दिएका थिए । मंगलवारको बैठकमा बोलेका ३७ मध्ये ३६ जना सदस्यले प्रधानन्यायाधीश जबराले राजीना...

संवैधानिक कानुन व्यवसायी मञ्चद्वारा प्रधानन्यायाधीशको राजीनामा माग

संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको छ। मंचले मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश जबराको राजीनामा मागेको हो। पछिल्लो समय न्यापालिका गम्भीर विवादको घेरामा परेको उल्लेख गर्दै...