लामो दुरीको सवारीसाधन सञ्चालन गर्न दिने काठमाडौं प्रशासनको निर्णय

काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ।

सम्बन्धित सामग्री

लामो दूरीको सवारीसाधन नयाँ बसपार्कबाट मात्रै

काठमाडौं, जेठ २० । काठमाडौं महानगरपालिकाले उपत्यकाबाहिर चल्ने यात्रुवाहक सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने जनाएको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरको निर्णयविपरीत सवारीसाधन सञ्चालन गरिए असार १ गतेदेखि कारबाही गरिने जानकारी दिए। उनले यात्रुवाहक सवारीसाधन नयाँ बसपार्क गोङ्गबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने विषयमा सरोकारवालासँगको बैठकबाट सहमति र निर्णय भएको उल्लेख गरे। यसैबीच काठमाडौँ […]

लैनचौरमा मेलम्चीको पाइप मर्मतपछि दुईतर्फी सवारीसाधन सञ्चालन

काठमाडौं : लैनचौरमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत गरिएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मर्मत कार्यपछि खानी विभागबाट लैनचौरतर्फ आउने सडकखण्डमा चल्ने सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको जनाएको छ।सोमबार लैनचौर क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि सडक जलमग्न हुनुका साथै सवारी आवागमन समस्या आएको थियो। सडकमा पोखरी बनेपछि सर्वसाधारण र सवारीचालक धेरै सास्ती खेप्न बाध्य भएका थिए।

मतदानका दिन सवारीसाधन नचल्ने, उम्मेदवार र प्रतिनिधिले पास लिनुपर्ने

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ । उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिकाले समेत मतदानको दिन सवारीसाधन सञ्चालनका लागि सवारी अनुमतिपत्र अनिवार्य लिनुपर्ने भएको छ । आन्तरिक उडान पनि बन्द मतदानका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान मात्र खुला हुनेछ भने आन्तरिक उडानसमेत बन्द […] The post मतदानका दिन सवारीसाधन नचल्ने, उम्मेदवार र प्रतिनिधिले पास लिनुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौं उपत्यकामा आजदेखि जोरबिजार प्रणाली हट्यो

काठमाडौं : काठमाडौं उपत्यकाका सवारीमा लागू गरिएको जोर–विजोर प्रणाली आजदेखि हटेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको हो।जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ‘सिट क्षमताभन्दा बढी यात्रु राख्नु नपाउने, मास्क अनिवार्य, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्र

काठमाडौं उपत्यकामा जोरबिजोर लागू, यातायात व्यवसायी असन्तुष्ट

काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी सञ्चालन गर्न पाउने गरी गएरातिदेखि यो निगम लागू भएको हो । जसअनसार शनिबार जोर नम्बर प्लेटका सवारीसाधन सञ्चालन गर्न पाइन्छ । उपत्यकामा बढ्दो कोरोना संक्रमणलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको बैठकले यो निर्णय गरेको थियो । तर, यातायातमा जोरबिजोर गर्दा झन् भिडभाड बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने कतिपयको भनाइ छ । ०००० यातायात व्यवसायीहरुले स...

लामो दूरीको सवारीसाधन सञ्चालन गर्न प्रशासनको अनुमति (सूचनासहित)

काठमाडौं, ८ साउन । काठमाडौं जिल्ला प्रशासन कार्यालयले अबदेखि लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ। आज (शुक्रबार) काठमाडौं जिल्ला प्रशासनका प्रशासकीय अधिकृत लक्ष्मी कुमारी शाहीले एक सूचना जारी गर्दै यस्तो अनुमति दिएको हो । सूचनामा भनिएको छ,‘नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७८।०४। ०४ को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायहरुबाट परीक्षाका […]

लामो र मध्यम दूरीमा यातायात सञ्चालन गर्न जिल्लालाई निर्देशन

काठमाडौं : गृह मन्त्रालयले लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालन अनुमति दिन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आदेश दिएको छ।सवारीसाधन सञ्चालन गर्ने आवश्यक सहजीकरण गर्न ४ गते मन्त्रीपरिषदले लिखित पत्र मन्त्रालयलाई पठाएपछि मन्त्रालयले आदेश दिएको हो।मन्त्रालयका प्रवक्ता  जनकराज दाहालले परीक्षार्थीहरूको सहजताका लागि सबै जिल्लालाई यातायात सञ्चालन गर्न आदेश दिएको बताए। उनका अनुसार अब यस विषयमा जिल्लाका डिसीएमसीले निर्णय लिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिनुपर्नेछ।मन्त्रालयले बुधबार सबै ज

भोलिदेखि लामो दूरीमा सवारीसाधन सञ्चालन गर्न दिने तयारी

काठमाडौं : सरकारले भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरुले लामो दूरीमा दुई महिनाभन्दा बढी समयदेखि रोकिएको यातायात सेवा सञ्चालन गर्न दिने तयारी गरेका हुन्।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले लामो दूरीको यातायात सञ्चालन नहुँदा सर्वसाधारण मारमा परेकाले सञ्चालन गर्न दिनेबारे छलफल भैरहेको जानकारी दिए। थप छलफल गरेर यसबारे निर्णय गर्न आज दिउँसो एक बजे तिन वटा जिल्लाका प्

२५ सिटमुनिका सवारी सञ्चालन गर्ने निर्णयबाट व्यवसायी पछि हटे

काठमाडौं : असार १८ गतेबाट स्वःस्फूर्त रूपमा देशैभरि सवारीसाधन सञ्चालन गर्ने भनेका यातायात व्यवसायीहरू आफ्नो अडानबाट पछि हटेका छन्।  नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, यातायत मजदुरलगायत संघ र सरकारबीच स्वःस्फूर्त सवारीसाधन सञ्चालन नगर्ने सहमति भएको छ। बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको समन्वयमा बसेको बैठकमा यस्तो सहमति भएको हो।यी यातायात व्यवसायीहरूले २५ सिटमुनिका साधन मात्रै जोरबिजोर प्रणालीबाट चलाउन दिएको भन्दै विरोध गरेका थिए। तर व्यवस