काठमाडौं: संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुको कोभिड १९ पीसीआर परीक्षण गराउने भएको छ।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिद्वारा वैशाख २७ का लागि आह्वान गरिएको विशेष अधिवेशनमा उपस्थित हुने सांसद, कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मीको वैशाख २२ र २३ गते संसद भवनमा पीसीआर परीक्षण गरिने सचिवालयका शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाद्वारा…