तस्वीरमा विराटनगर वारियर्स र चितवन टाइगर्सको भिडन्त

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा भइरहेको छ । साढे ९ देखि जारी खेलमा विराटनगर करण केसीको कप्तानीमा र चितवन सोमपाल कामीको कप्तानीमा जारी छ । मैदानमा देखिएका दृश्य हेर्नुहोस् तस्वीर : एभरेष्ट प्रिमियर लिगको फेसबुक फेज

सम्बन्धित सामग्री

ईपीएलको उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

२३ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोज भिड्दैछन् । दुवै टोली पहिलोपटक फाइनल पुगेकोले जसले जिते पनि यसपटक ईपीएलको नयाँ च्याम्पियन बन्नेछ । दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स र तेस्रो संस्करणको विजेता ललितपुर प्याट्रिओट्स यसपटक लिग चरणबाटै बाहिरिसकेका […]

आज ईपीएलका २ खेल हुँदै

१७ असोज, काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदै छन् । आजको पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगर वारियर्स र काठमाडौं किंग्स-११ बीच बिहान साढे ९ बजेदेखि हुँदै छ । दोस्रो खेल दिउँसो साढे १ बजे चितवन टाइगर्स र ललितपुर प्याट्रिओट्सबीच हुनेछ । खराब मौसमका कारण यसअघि […]

ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै

काठमाण्डाै - ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछ । पहिलो खेलमा बिहान साढे ९ बजे विराटनगर वारियर्स र काठमाण्डौ किङ्ग्स ११ खेल्ने छन् । काठमाण्डौ आज दोस्रो जितको खोजीमा हुने छ भने विराटनगर पहिलो जितको खोजीमा हुनेछ । अङ्क तालिकामा २ अङ्क जोडेको काठमाण्डौ शीर्ष स्थानमा छ भने अङ्कविहीन रहेको विराटनगर पाँचौं स्थानमा छ । यस्तै, दोस्रो खेलमा दिउँसो साढे १ बजे भैरहवा ग्लाडियटर्स र चितवन टाइगरर्स खेल्ने छन् । दोस्रो जितको खोजीमा रहेको चितवन २ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । यस्तै, भैरहवा एक अङ्कका साथ तालिकाको त...

ईपीएल : विराटनगर वारियर्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै चितवन टाइगर्स

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

विराटनगरविरुद्ध चितवन पहिला बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा आइतबार चितवन टाइगर्स र विराटनगर वारियर्स भिड्दैछन् । चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिलो फिल्डिङ रोजेका छन् । चितवनको कप्तानी सोमपाल र विराटनगरको नेतृत्व करण केसीले गर्नेछन् । तीव्र गतिका बलिङ अलराउन्डर तथा कप्तान करण र सोमपालको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ […]

ईपीएलमा आज दुई खेल, पहिलो खेलमा विराटनगरलाई चितवनको चुनौती

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुईवटा खेलहरु हुँदैछन्। कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स साडे ९ बजे आमनेसामने हुनेछन्। करण केसीको कप्तानीमा रहेको विराटनगरमा जिम्बावेका सिकन्दर राजा, क्यानडाका रेयान पठान, वेस्ट इन्डिजका चन्दरपउल हेमराज, श्रीलंकाका दिल्सन मुनावेरा लगायतका विदेशी खेलाडी छन्।…

चितवन र विराटनगर भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आइतबार पहिलो खेलमा आज विराटनगर वारियर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बिहान ९ : ३० मा टियु मैदानमा हुनेछ । चितवनको कप्तानी सोमपाल कामी र विराटनगरको करण केसीले गर्नेछन् । तीव्र गतिका बलिङ अलराउन्डर तथा कप्तान करण र सोमपालको प्रदर्शन निकै […]

असोज दोस्रो साता हुने ईपीएलको टाइटल स्पोन्सर बजाज पल्सर

काठमाडौं।असोज ९ गतेबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको टाइटल स्पान्सर बजाज पल्सरले गर्ने भएको छ।प्रतियोगिता त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गरिने छ।बजाज पल्सर एभरेस्ट प्रिमियर लिगको नामको रूपमा यो प्रतियोगित सञ्चालन हुनेछ।१४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइज क्लबहरु रहेका छन्। प्रतियोगितामा विराटनगर वारियर्स, काठमाडौं किंग्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्सले खेल्नेछन्।

इपीएल : विराटनगर वारियर्स प्लेअफमा पुग्ने पहिलो टिम :: Pahilopost.com

काठमाडौं : विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) को प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ। शुक्रबार चितवन टाइगर्सलाई ७१ रनले हराउँदै लगातार तीन जित हात पारेको विराटनगरले २ खेल अगावै प्लेअफमा स्थान बनाएको हो। ६ खेलबाट ६ अंक जोडेको विराटनगर अंक तालिकामा शीर्ष स्थानमा छ। ३ खेलमा २ जित र १