इपीएल : विराटनगर वारियर्स प्लेअफमा पुग्ने पहिलो टिम :: Pahilopost.com

काठमाडौं : विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) को प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ। शुक्रबार चितवन टाइगर्सलाई ७१ रनले हराउँदै लगातार तीन जित हात पारेको विराटनगरले २ खेल अगावै प्लेअफमा स्थान बनाएको हो। ६ खेलबाट ६ अंक जोडेको विराटनगर अंक तालिकामा शीर्ष स्थानमा छ। ३ खेलमा २ जित र १

सम्बन्धित सामग्री

इपीएल क्रिकेट कात्तिक अन्तिम साताबाट

काठमाडौं, २२ वैशाख। फ्रेन्चाइच क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपीएल) को पाँचौ संस्करण कात्तिक अन्तिम सातादेखि सुरू हुने भएको छ । बिहीबार आयोजकले प्रतियोगिताको पाँचौं संस्करण आगामी २६ कात्तिकबाट सुरु हुने घोषणा गरेको हो । इपीएलमा काठमाडौं किङ्स ११, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स गरी ६ टोलीको सहभागिता रहने गरेको छ […]

इपीएल : विराटनगर फाइनलमा, भैरहवालाई अर्को मौका :: Pahilopost.com

काठमाडौं : पारस खड्काको कप्तानी रहेको विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो क्वालिफायर्समा भैरहवा ग्लाडिएर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगरले फाइनलमा स्थान बनाएको हो। विराटनगरको जितमा बाबर हायतले अर्धशतक प्रहार गरे। यस्तै कप्तान पारस खड्काले नटआउट ४२ रनको योगदान गरे। लिग चरणमा

विराटनगर वारियर्स भर्सेस भैरहवा ग्लाडिएटर्स, फोटोमा हेर्नुस् :: Pahilopost.com

काठमाडौं : अंशुमान रथको अर्धशतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा लगातार चौथो जित हात पारेको छ। शनिबार भएको खेलमा विराटनगरले भैरहवालाई ३५ रनले पराजित गरेको हो। विराटनगरको जितमा राथले ५७ रन बनाए भने बलिङमा अभिनास कर्णले ४ तथा

इपीएलमा विराटनगर–भैरहवा र ललितपुर–चितवन भिड्दै

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा आजको पहिलो खेलमा विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्सबिच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९ बजे पछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा सुरु हुँदैछ ।