पल शाह बलात्कार प्रकरण : बालिकाले नवलपुरमा पनि बयान फेरिन्

पोखरा । अभिनेता पल शाहविरुद्ध परेको जबर्जस्ती करण मुद्दामा पीडित नावालिग गायिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । पीडित नावालिकाको बुधबार वकपत्र गरिएकोमा उनले तनहुँमा झैं बयान फेरेको वकपत्र लिंदा बसेका एक जना सहभागीले बताए ।जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशमा वकपत्र गरिएको थियो । त्यसअघि उनले १ वैशाखमा जिल्ला अदालत तनहुँमा भएको बकपत्रमा […] The post पल शाह बलात्कार प्रकरण : बालिकाले नवलपुरमा पनि बयान फेरिन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बलात्कार आरोपितको नाम र तस्बिर सार्वजनिक गर्नु ठीक कि बेठीक?

काठमाडौँ- केही समयअघि अभिनेता पल शाह नाबालिगको बलात्कार आरोपमा पक्राउ परे। नाबालिग बलात्कारको आरोपमा अभिनेता पल शाह फागुन १५ गते पक्राउ परेका हुन्। एक नाबालिग किशोरीले तनहुँ प्रहरीमा फागुन ११ गते दिएको किटानी जाहेरीको आधारमा प्रहरीले शाहलाई पक्राउ गरेको थियो। जाहेरी परेसँगै फरार रहेका शाहलाई प्रहरीले सर्कुलर जारी गरी खोजी कार्य गरेको थियो। यद्यपि शाह […]

पल शाह प्रकरणमा गंगा चौधरी भन्छिन्,‘मन मिले प्रेम, नमिले बलात्कार !’

काठमाडौँ – नेकपा एमालेकी सांशद गंगा चौधरीले महिला मात्र नभएर पुरुष पनि यौन हिंसाको पीडित भएको बताएकी छन्। सोमबार संसदमा बलात्कार सम्बन्धी मुद्दाको हदम्याद हटाउँन यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफल कार्यक्रममा बोल्दै सांसद् चौधरीले नेपालमा महिला मात्र नभएर पुरुष पनि पीडित भएको बताएकी हुन्। उनले पल शाह र पीडित […]

पल शाह प्रकरण: पीडितले किन फेरिन् बयान ?

काठमाडौं । अभिनेता पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कार घटनाले नयाँ मोड लिएको छ । पीडित भनिएकी नाबालिगले अदालतमा बकपत्रमा बयान दिँदा आफूलाई पल शाहले बलात्कार नगरेको भनी बयान दिएकी छन् । पल प्रारम्भिक सुनुवाइ सकिएर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । पीडित नाबालिगले आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा आफूले दबाबमा आएर जोहरी […] The post पल शाह प्रकरण: पीडितले किन फेरिन् बयान ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे नायक पल शाह

पोखरा, १५ चैत । बलात्कारको आरोप लागेका नायक पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । आज (मंगलबार) उनले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरामा निवेदन दिन पुगेका हुन् । उनले आफुलाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरेको बताइएको छ । नाबालिग गायिकामाथि बलात्कार आरोपमा […]

पल शाह दोषी ठहर भइसकेका हुन् ?

११ चैत, काठमाठौं । जिल्ला अदालत तनहुँले कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई जबर्जस्ती करणी (बलात्कार) को आरोपमा पुर्पक्षका लागि थुनामा पठायो । कतिपयले अदालतको यो आदेशले कलाकार शाहलाई दोषी ठहर गरेर कैद पठाएको पनि ठानेका छन् । तर यथार्थमा भने उनी दोषी ठहर भइसकेका होइनन्, न त निर्दोष नै सावित भएका छन् । बरु अदालतले […]

यसकारण पल शाह थुनामा गए

नायक पल शाह भनी चिनिने पूर्णविक्रम शाह करणीसम्बन्धी कसुर गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी हिरासतमा रहेकोमा बिहीबार सम्मानित तनहुँ जिल्ला अदालतबाट भएको आदेशले मुद्दाको पुर्पक्ष नभएसम्मका लागि जिल्ला कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीमा निजले बालिका माथि पटक पटक बलात्कार गरेको आरोप थियो ।बालिका अन्तिम पटक बलात्कृत हुँदा जम्मा १५ वर्ष ९ महिना ९ दिनकी भएकी र निजलाई विभिन्न प्रलोभनमा पारी पटक पटक बलात्कार गरेको आरोप अनुसार प्रहरीले अनुसन्धान प्रतिव

बलात्कार अभियोगी पल शाह पुर्पक्षका लागि थुनामा

नाबालिका बलात्कारको आरोपमा शाह कारागार चलान, अब थुनाबाटै आफू निर्दोष प्रमाणित गर्नुपर्ने, म्यानेजर जोशी भने एक लाख धरौटीमा छुटे अभिनेता पल शाह भनिने पूर्णविक्रम शाह नाबालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि जेल चलान...

पल शाह प्रकरणः थुनछेक बहस जारी, आजै फैसला आउन सक्ने

काठमाडौँ– बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान सकिएसँगै अहिले थुनछेक बहस चलिरहेको छ। शाहको मंगलबार र जोशीको बुधबार बयान लिने काम सकिएपछि थुनछेक बहस जारी रहेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। बुधबार पीडित किशोरीतर्फ ९ जना र प्रतिवादीतर्फ ३ जना वकिलले बहस गरेका थिए। बुधबार […]

पल शाह प्रकरणमा कानुनी प्रक्रिया के के हुन्छ ?

काठमाडौं, २० फागुन । अभिनेता पल शाह यतिबेला प्रहरीको हिरासतमा छन् । शाहविरुद्ध एक नाबालिगले बलात्कार गरेको अभियोगमा जाहेरी दिएपछि तनहुँ जिल्ला अदालतको अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । पल शाह प्रकरणमा मनोरञ्जन क्षेत्र मात्र नभएर सामाजिक सञ्जाल पनि तातेको छ । बलात्कारका आरोप लागेका शाहको पक्ष र विपक्षमा कलाकारहरु पनि आ–आफ्नो मत जाहेर […]