पल शाह प्रकरणमा गंगा चौधरी भन्छिन्,‘मन मिले प्रेम, नमिले बलात्कार !’

काठमाडौँ – नेकपा एमालेकी सांशद गंगा चौधरीले महिला मात्र नभएर पुरुष पनि यौन हिंसाको पीडित भएको बताएकी छन्। सोमबार संसदमा बलात्कार सम्बन्धी मुद्दाको हदम्याद हटाउँन यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफल कार्यक्रममा बोल्दै सांसद् चौधरीले नेपालमा महिला मात्र नभएर पुरुष पनि पीडित भएको बताएकी हुन्। उनले पल शाह र पीडित […]