पल शाह प्रकरणमा सुरेन्द्र केसीको दाबी : यो बलात्कार र अपराध दुवै होईन (भिडिओसहित)

काठमाडौं, ५ चैत्र । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले पल शाह र नाबालिकाले मिलेर मि टु गरेको टिप्पणी गरेका छन् । लेनदेनमा कुरा नमिल्ने बित्तिकै त्यो वी टु भएको पनि उनको टिप्पणी छ । हिजो राति प्राईम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले […]