‘सुकुम्बासीमुक्त सहर निर्माण गर्छौं’

काठमाडौँ,२५ वैशाख । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले विकासको सम्भाहक पार्टीलाई स्थानीय तह निर्वाचनमा विजय गराउनुपर्ने बताएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिका–११ स्थित रासस चोकमा आज आयोजित कोणसभामा उनले रोजगारी सिर्जना, सुकुम्बासीमुक्त र बाढीमुक्त सहर निर्माण गर्ने विश्वास दिलाए। महानगरका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचार शून्य पालिका, सफा, […]

सम्बन्धित सामग्री

नयाँ सहर निर्माण योजना अलपत्र

मध्यपहाडी लोकमार्गसँगै जनसंख्या, बसाइ–सराइ, गैरकृषि क्रियाकलाप, साक्षरता, विद्युत् लगायतका क्षेत्रीय वितरण र सन्तुलनलाई आधार मानेर तत्कालीन प्रत्येक विकास क्षेत्रमा पर्ने गरी दुई-दुई स्थानमा नयाँ सहर निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारिएको थियो।...

नयाँ सहर विकास योजना मन्त्रिपरिषद्मा

काठमाडौंको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् मा पुगेको छ। उत्तरपूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ सहर बनाउने योजनासम्बन्धी प्रस्ताव सहरी विकास मन्त्रालयले मन्त्रिपरिषदमा लगेको हो।जग्गा एकीकरणका माध्यमबाट सबै घडेरीमा सडक, बत्ती, ढल, इन्टरनेटलगायत पूर्वाधार लैजाने योजना आयोजनाले बनाएको छ । तर, जग्गा एकीकरण गर्दा जग्गाधनीको करिव ४५ प्रतिशत

नयाँ सहर योजना मन्त्रिपरिषदमा

राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । उत्तरपूर्वी भेगका शङ्खरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको १६ हजार रोपनी क्षेत्रफलमा जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ सहर बनाउने योजनासम्बन्धी प्रस्ताव तयार पारी सहरी विकास मन्त्रालयले मन्त्रिपरिषद् लगेको हो । स्थानीय तह निर्वाचनअघि नै मन्त्रिपरिषद् पुगेको प्रस्तावका विषयमा अर्थ मन्त्रालयको राय लिने काम भइरहेको पूर्वी सहरी आयो

कर्णालीका चार नयाँ सहर : पूर्वाधार निर्माण कछुवाको गतिमा

सुर्खेत – कर्णालीका चार ठाउँमा नयाँ सहर निर्माण कार्य जारी रहेको छ । आर्थिक वर्ष २०६८/०६९ मा घोषणा गरेर कर्णालीका दुई ठाउँमा नयाँ सहरको काम भइरहेको थियो । फेरि सरकारले आर्थिक वर्ष २०७९/८० मा दुई दुई वटा नयाँ सहर निर्माण गर्ने निर्णयसँगै कर्णालीमा चार ठाउँमा नयाँ सहर निर्माणको काम चलिरहेको छ । दैलेखको आठबीस नगरपालिकामा […]

कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक

कर्णालीका चार ठाउँमा नयाँ सहर निर्माण कार्य जारी रहेको छ । आर्थिक वर्ष २०६८/०६९ मा घोषणा गरेर कर्णालीका दुई ठाउँमा नयाँ सहरको काम भइरहेको थियो । फेरि सरकारले आर्थिक वर्ष २०७९/८० मा दुई दुई वटा नयाँ सहर निर्माण गर्ने निर्णयसँगै कर्णालीमा चार ठाउँमा नयाँ सहर निर्माणको काम चलिरहेको छ । दैलेखको आठबीस नगरपालिकामा पर्ने राकम कर्णाली र रुकुम–पश्चिमको चौरजहारीलाई नयाँ सहर घोषणा गरिएसँगै काम सुरु भएको थियो । तोकिए अनुसारको पूर्वाधारको काम सन्तोषजनक नभएको पाइएको छ ।दैलेखको राकम र रुकुम–पश

आज विश्व सहर दिवस मनाइने

‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशिलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहर दिवस मनाइने भएको छ ।शुक्रबार काठमाडौंमा विश्व सहर दिवस २०७८ को उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमा सहरी विकास तथा भवन निर्माण विभागले यस वर्ष नेपालमा ‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशिलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहर दिवस मनाइने जानकारी […]

काठमाडौँ, एउटा बिरानो सहर!

सपनाको सागर बोकेर हिँडेको म  कहिले त्यो गल्ली या ठूला-ठूला निर्माण गरिएका सडक  उक्लँदो जीवनको जोस-जाँगर  अझै पनि मेरा लागि  काठमाडौँ, एउटा बिरानो सहर।

नयाँ सहर आयोजना : फिदिममा सात वर्षमा ३९ करोड खर्च, पूर्वाधार निर्माण सुस्त

पाँचथर । पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना फिदिममा हालसम्म रु ३९ करोड बढी बजेट खर्च भएको छ । नयाँ सहर निर्माणका लागि आवश्यक भनी यकिन गरिएका पूर्वाधार निर्माण गर्न हालसम्म रु ३९ करोड ४५ लाख ३४ हजार खर्च भएको छ । पाँचथरको फिदिमलाई पुष्पलाल (मध्य पहाडी) […]

नयाँ सहर आयोजना : सधैँ बजेट अभाव, पूर्वाधार निर्माण सुस्त

पाँचथर– नयाँ सहरका रूपमा विकास भइरहेको फिदिममा पूर्वाधार निर्माणका लागि सधैँ बजेट अभाव हुने गरेको छ । पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना फिदिममा हालसम्म ३९ करोड ४५ लाख ३४ हजार रुपैयाँ खर्च भएको छ । पाँचथरको फिदिमलाई पुष्पलाल (मध्यपहाडी) लोकमार्गका आसपासका १० सहरमध्ये एक नम्बरमा नयाँ […]

उपत्यकाका तीन नगरपालिका जोडेर व्यवस्थित सहर बनाइने

काठमाडौं। उपत्यकाका तीन वटा नगरपालिकालाई जोडेर आधुनिक सहर निर्माण गरिने भएको छ। काठमाडौं महानगरपालिकाको २० हजार रोपानी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरेर आधुनिक सहर बनाइने भएको हो। उक्त सहरमा विद्युत, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित सहर बनाउने कागेश्वर मनोहरा नगरपालिकाले बताएको छ। कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र शंकरापुर नगरपालिकालाई जोडेर व्यवस्थित सहर बनाउने प्रक्रिया अगाडी बढाइएको हो।