नयाँ सहर निर्माण योजना अलपत्र

मध्यपहाडी लोकमार्गसँगै जनसंख्या, बसाइ–सराइ, गैरकृषि क्रियाकलाप, साक्षरता, विद्युत् लगायतका क्षेत्रीय वितरण र सन्तुलनलाई आधार मानेर तत्कालीन प्रत्येक विकास क्षेत्रमा पर्ने गरी दुई-दुई स्थानमा नयाँ सहर निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारिएको थियो।...

सम्बन्धित सामग्री

'मध्यपहाडी क्षेत्रमा नमुना सहर बसाउने योजना अलपत्र'

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मध्य पहाडी क्षेत्रमा नमुना सहर बसाउने योजना अलपत्र परेको बताउनुभएको छ ।

‘मेट्रोसिटी’ योजना अलपत्र

उपत्यकालाई व्यवस्थित सहर निर्माण गर्दै एकीकृत विकासका लागि उपत्यका राजधानी सहर (मेट्रोसिटी) निर्माण गर्ने योजनाको सात वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । साबिक स्थानीय तह पुनर्संरचना आयोगले सात वर्षअघि उपत्यकामा भएका १८ वटै पालिकामा एकीकृत विकासका लागि उपत्यकामा मेट्रोसिटी निर्माण गर्न सरकारलाई सुझाव दिएको थियो ।उपत्यकालाई मेट्रोसिटी निर्माणको प्रक्रिया अगाडि बढाउने जिम्मेवारी उपत्यकास्थित स्थानीय तहका नगरप्रमुखको भए पनि त्यसतर्फ स्थानीय तहका जनप्रतिनिधिको ध्यान जान सकेको छैन । काठम

व्यवस्थित लमही बनाउने योजना अधुरै

लमहीलाई व्यवस्थित सहर बनाउने योजना अलपत्र परेको छ। लमहीलाई व्यवस्थित बनाउन लमही नगर विकास र स्थानीय सरकारले विभिन्न योजना बनाएका थिए। तर कार्यान्वयन हुन सकेको छैन। यहाँको समग्र विकासका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जग्गाको पुनर्संरचना योजना (प्रि–स्ट्रक्चर प्लान) बनाउनुभएको थियो। २०४५ सालमा भौतिक योजना मन्त्रालयले बाबुराम भट्टराई आबद्ध कन्सल्टेन्सीलाई सो कामको जिम्मा लगाएपछि लमहीको नक्साङ्कनको जिम्मा उहाँले पाउनुभएको थियो।

पहाडमा ‘नयाँ सहर’ योजना अलपत्र, रोकिएनन् तराई झर्नेहरू

सुरुको योजनाअनुसार काम नहुँदा १० वर्षमा न 'नयाँ' भनेर घोषणा भएका सहरले व्यवस्थित रुप पाए, न त पहाडबाट बसाइसराइ रोकियो । केही ठाउँमा सडक, नाला, बसपार्कलगायतका संरचना बने पनि नयाँ सहरका लागि पर्याप्त पूर्वाधार नै बनेनन्।

साइकलमैत्री सडक योजना अलपत्र

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलाई साइकलमैत्री सहर बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ ।प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षदेखि नै सुर्खेतलाई साइकलमैत्री सहरका रूपमा विकास गर्ने नीति तथा कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन हुन नसकेको हो । सरकारी कर्मचारीलाई साइकल चढ्न प्रोत्साहान गर्ने भन्दै अघिल्लो आर्थिक वर्षमा पहिलो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरषिद्को कार्यालयबाट सुरु गरी […]

विद्युतीय सवारी सञ्चालन गर्ने सरकारको योजना अलपत्र

काठमाडौं । सरकारको विद्युतीय सवारी सञ्चालन गर्ने योजना अलपत्र परेको छ । चालू आर्थिक वर्ष २०७६-७७ को बजेटमा काठमाडौं उपत्यका र सातै प्रदेशका मुख्य सहर र आसपासका क्षेत्रमा प्रदेश, स्थानीय र संघीय सरकार मिलेर विद्युतीय बस सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । तर, सरकारको विद्युतीय बस सञ्चालन गर्ने योजना हालसम्म घोषणामै सीमित रहेको छ । …

भरतपुरमा नयाँ थपिए, पुराना योजना अलपत्र

भरतपुरमा अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ । सरकारको ‘एक सहर एक पहिचान’ नीतिअनुसार भरतपुरलाई मेडिकल सिटी बनाउने अवधारणाअनुसार अस्पतालजन्य फोहर व्यवस्थापनका लागि समेत काम हुने भएको हो ।