कार्यालय सहयोगीले नायबसुब्बाको परिचयपत्र झुण्ड्याउँदा ...

सिरहा -  कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले  किसानलाई अनुदानमा ट्रयाक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्रयाक्टर  पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै  चिन्तित भएका छन् ।  पीडितले आफूहरूको र...

सम्बन्धित सामग्री

लमजुङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

जिल्ला प्रशासन कार्यालय लमजुङले तीन वर्षपछि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ। ०७७ साउन १ गतेदेखि लमजुङमा राष्ट्रिय परिचयपत्रको फारम भर्न थालिएकोे थियो। जिल्ला प्रशासन कार्यालयले गत बुधबारबाट परिचयपत्र वितरण थालेको...

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

४ वैशाख, गुल्मी । गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमै पुगेर संकलन गरिएका राष्ट्रिय परिचयत्रको वितरण कार्य सुरु भएको हो । गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता संकलन २०७६ साल साउन ३२ गतेबाट सुरु गरिएको थियो । संकलित विवरण अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सर्वसाधारणको लागि […]

सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय सिरहामा सेवाग्राहीको भिड अत्यधिक लाग्ने गरेको भन्दै एक सूचना जारी गरी असोज २ गतेबाट जिल्लाको १७ वटै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो । सिरहा प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीको हस्ताक्षरमा जारी सूचनामा जिल्लामा २०७७ कात्तिक […]

इटहरी उपमहानगरपालिकाद्धारा टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । वडा नम्बर ६ ले वडावासीको सहजताका लागि राष्ट्रिय परिचयपत्र प्रदान गर्दै आएको छ । वडावासी कोही पनि नछुट्न भनेर वडा कार्यालयले टोलटोलका नागरिकलाई पालैपालो परिचयपत्र वितरण गर्न थालेको हो । राष्ट्रिय परिचयपत्रका लागि जिल्लावासीले सुरुआतमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय […]

इटहरीको टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण

सुनसरी – जिल्लाको इटहरी उपमहानगरपालिकाले टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । वडा नम्बर ६ ले वडावासीको सहजताका लागि राष्ट्रिय परिचयपत्र प्रदान गर्दै आएको छ । वडावासी कोही पनि नछुट्न भनेर वडा कार्यालयले टोलटोलका नागरिकलाई पालैपालो परिचयपत्र वितरण गर्न थालेको हो । राष्ट्रिय परिचयपत्रका लागि जिल्लावासीले सुरुआतमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय […]

राष्ट्रिय परिचयपत्र बनाउन एक महिना

अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ का स्थायी बासिन्दा यादव पौडेल राष्ट्रिय परिचयपत्र बनाउन नागरिकता बोकेर गत बुधबार जिल्ला प्रशासन कार्यालय, सन्धिखर्कमा आएका थिए । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा राष्ट्रिय परिचयपत्र बनाउने पालो भदौ ४ गते परेको थियो । भदौ ४ गतेसम्म जरुरी काम परेपछि कपिलवस्तु प्रशासनबाट शुक्रबार नै परिचयपत्र बनाए । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीले पाउने सेवा […]

मनाङमा मतदाता परिचयपत्र वितरण

हिमाली जिल्ला मनाङमा नयाँ मतदाता र पुरानो मतदाता परिचयपत्र हराएकालाई परिचयपत्र वितरण गरिएको छ । जिल्लाका २८ मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । मतदान केन्द्रमा पुगेका निर्वाचन अधिकृतहरू निर्वाचनलाई निष्पक्ष र भयरहित तवरबाट व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सर्वदलीय र सर्वपक्षीय छलफल गराई आवश्यक निर्णयसमेत गरी मतदानको तयारीमा छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा बिहानैदेखि परिचयपत्र वितर

काठमाडौंमा पालिकाबाट परिचयपत्र  वितरण

काठमाडौं : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबारबाट स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको वितरण गर्ने भएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौँको भीड व्यवस्थापन गर्नका लागि पालिकाबाट परिचयपत्र  वितरण सुरु गरेको पञ्जीकरण विभागले जनाएको छ।१ मंसिरदेखि गतेदेखि राहदानी विभागले विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भीड बढेको थियो।विभागले भीड व्यवस्थापन तथा परिचयपत्र सहजताका लागि जिल्ला प्रशासन र पालिकाबाट पनि

राष्ट्रिय परिचयपत्र अभियान तीव्र

राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्र पारिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्रता दिएको हाे । विभागका महानिर्देशक तीर्थराज भट्टराईले देशभरका जिल्ला प्रशासन कार्यालय तथा विभिन्न १७ वटा इलाका कार्यालयमार्फत परिचयपत्र बनाउन पाइने सुविधा उपलब्ध गराएर अभियानलाई...