जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेकाको राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने

जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने भएको छ । हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार पहिलो साता पुगेको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिको हकमा तुरुन्तै नाम दर्ता गरिने सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार नियमित प्रक्रियाअन्तर्गत हाल...

सम्बन्धित सामग्री

बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । विवरण भरेको लामो समयपछि जिल्ला प्रशासन कार्यालय बैतडीले कार्ड वितरण थालेको हो । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरण थालेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा विवरण पेस गरेकामध्ये हाल १० हजार एक सय २८ परिचयपत्र पुगेका हुन् । …

बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

बैतडी – बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। विवरण भरेको लामो समयपछि जिल्ला प्रशासन कार्यालय बैतडीले कार्ड वितरण थालेको हो। विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरण थालेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। जिल्ला प्रशासन कार्यालयमा विवरण पेस गरेकामध्ये हाल १० हजार एक सय २८ परिचयपत्र पुगेका हुन्। तीन वर्ष […]

लमजुङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

जिल्ला प्रशासन कार्यालय लमजुङले तीन वर्षपछि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ। ०७७ साउन १ गतेदेखि लमजुङमा राष्ट्रिय परिचयपत्रको फारम भर्न थालिएकोे थियो। जिल्ला प्रशासन कार्यालयले गत बुधबारबाट परिचयपत्र वितरण थालेको...

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

४ वैशाख, गुल्मी । गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमै पुगेर संकलन गरिएका राष्ट्रिय परिचयत्रको वितरण कार्य सुरु भएको हो । गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता संकलन २०७६ साल साउन ३२ गतेबाट सुरु गरिएको थियो । संकलित विवरण अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सर्वसाधारणको लागि […]

सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय सिरहामा सेवाग्राहीको भिड अत्यधिक लाग्ने गरेको भन्दै एक सूचना जारी गरी असोज २ गतेबाट जिल्लाको १७ वटै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो । सिरहा प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीको हस्ताक्षरमा जारी सूचनामा जिल्लामा २०७७ कात्तिक […]

सिरहाका सवै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने

जिल्ला प्रशासन कार्यालय सिरहाले  जिल्लाको सवै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय सिरहामा सेवाग्राहीको भिड अत्यधिक लाग्ने गरेको भन्दै एक सूचना जारी गरी असोज २ गतेबाट जिल्लाको १७ वटै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो । सिरहा प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीको हस्ताक्षरमा जारी सूचनामा जिल्लामा २०७७ कात्तिक २६ गतेबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य भइरहेको भए पनि सेवाग्राहीको भीडभाडलाई मध्यनजर राखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण व

सिरहामा पालिकाबाटै राष्ट्रिय परिचयपत्र बन्ने

सिरहा – गत २०७७ साल कात्तिकदेखि जिल्ला प्रशासन कार्यालय सिरहामा राष्ट्रिय परिचयपत्र बनाउने काम भइरहेकोमा अब सम्बन्धित गाउँपालिका र नगरपालिकाबाट नै बन्ने भएको छ। सेवाग्राहीको भीडलाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना जारी गरी सो जानकारी दिएको हो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सिरहाको नौ गाउँपालिका र आठ नगरपालिकामा केन्द्र खडा गरी राष्ट्रिय […]

राष्ट्रिय परिचयपत्र बनाउन एक महिना

अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ का स्थायी बासिन्दा यादव पौडेल राष्ट्रिय परिचयपत्र बनाउन नागरिकता बोकेर गत बुधबार जिल्ला प्रशासन कार्यालय, सन्धिखर्कमा आएका थिए । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा राष्ट्रिय परिचयपत्र बनाउने पालो भदौ ४ गते परेको थियो । भदौ ४ गतेसम्म जरुरी काम परेपछि कपिलवस्तु प्रशासनबाट शुक्रबार नै परिचयपत्र बनाए । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीले पाउने सेवा […]

अत्यावश्यक परेकालाई तुरुन्तै राष्ट्रिय परिचयपत्र

जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने भएको छ । हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार पहिलो साता पुगेको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिको हकमा तुरुन्तै नाम दर्ता गरिने सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार नियमित प्रक्रियाअन्तर्गत हाल नाम दर्ता गर्नेको पालो असार पहिलो साता आउने भए पनि अत्यावश्यक परेको हो भन्ने कागजात पेश गरेमा सोही दिन सेवा दिने निर्णय गरिएको छ ।&ldquo

राष्ट्रिय परिचयपत्र अभियान तीव्र

राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्र पारिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्रता दिएको हाे । विभागका महानिर्देशक तीर्थराज भट्टराईले देशभरका जिल्ला प्रशासन कार्यालय तथा विभिन्न १७ वटा इलाका कार्यालयमार्फत परिचयपत्र बनाउन पाइने सुविधा उपलब्ध गराएर अभियानलाई...