काठमाडौं । सरकारले झन्डै डेढ वर्ष अगाडि भारतबाट ल्याएर सञ्चालन हुन नसक्दा थन्किएर बसेको रेल औपचारिक रूपमा सञ्चालनका लागि उद्घाटनको गृहकार्य थालेको छ । सरकारले रेल सञ्चालनका लागि गत १ फागुनदेखि यात्रुबिना नै परीक्षणका रूपमा सञ्चालन गर्दै आएकोमा अब औपचारिक रूपमा उद्घाटन गरेर व्यावसायिक रूपमा नै सञ्चालन गर्न लागिएको हो । जयनगर–कुर्था खण्डमा चल्ने रेलको […]
The post १६ गतेदेखी रेल सञ्चालन : देउवा र माेदीले भर्चुअल उद्घाटन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.