विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तामाङ पक्राउ

काठमाडौँ,३० असार । नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सिआईबी)ले विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभना पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका–८ का ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई आज कलङ्कीबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक […]

सम्बन्धित सामग्री

युरोप पठाइदिन्छु भन्दै ६०० भन्दा बढीलाई ठगेको आरोपमा सुजन तामाङ पक्राउ

काठमाडौं : युरोपका विभिन्न देशमा पठाइदिन्छु भनेर प्रलोभन देखाई ६०० जनाभन्दा बढीलाई ठगी गरेर फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विकाश वाइबा भनिने सुजन तामाङ छन्। उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले उनलाई ललितपुरको लेलेबाट बुधबार पक्राउ गरेको हो।नुवाकोट घर भएको तामाङले युरोपियन मुलुक पठाइदिन्छु भनेर ती पीडितहरूबाट ६९ करोड ठगी गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि वैदेशिक

सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङकी श्रीमती पक्राउ

काठमाण्डाै – सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाकाे ठगी प्रकरणमा संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ) पक्राउ परेकी छन् । ठगीसम्बन्धी कसुर तथा सङ्गठित अपराधमा फरार रहेकी शाक्यलाई नेपाली प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबीले) आज मङ्गलवार पक्राउ गरेकाे हाे । उनलाई काठमाण्डाैकाे रामशाहपथबाट पक्राउ गरिएकाे ब्युराेका प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महताेले जानकारी दिनुभयाे ।  साेल्टीमाेडमा रहेकाे सहकारीले आकर्षक ब्याज दर एवम् विभिन्न प्रलोभन देखाइ ठूलो सङ्ख्यामा बचतकर्ता...

इच्छाराज तामाङकी श्रीमती ठगी आरोपमा पक्राउ

काठमाडौँ – नेकपा एमालेका पूर्वसांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सिर्जनालाई ठगी आरोपमा पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले बताएका छन्। इच्छाराजसँगै उनलाई पनि निक्षेपकर्ताको बचत रकम ठगी गरेको मुद्दामा प्रतिवादी बनाइएको थियो। इच्छाराज भने पहिल्यै पक्राउ […]

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तामाङ पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सिआईबी)ले विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभना पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका-८ का ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई आज कलङ्कीबाट पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले पीडितलाई […]

दुबई पठाइदिने भन्दै लाखौँ ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबई पठाइदिने भन्दै रकम ठगी गर्ने दुईजनालाई नियन्त्रणमा लिएको छ। पर्साको वीरगञ्ज महानगरपालिका-५ का ललितपुर ठेँचो बस्ने ३३ वर्षीय विकास तामाङ र ६० वर्षका हरिबहादुर तामाङ पक्राउ परेका हुन्।उनीहरूले मोरङ रतुवामाई नगरपालिका ९ इटहराका काठमाडौं शान्तिनगर बस्ने २० वर्षका विक्रम मिश्रसहित ५ जनालाई भिजिट भिसामा दुबई जान प्रतिव्यक्ति एक लाख ९० हजारका दरले नौ लाख ५० हजार रुपैयाँ ठगी गरेको कार्यालयले जनाएको छ।दुबई पुगेपछि प्रतिष्ठित कम्पनी अल सायामा सेल

सिआइबीद्वारा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ, ४४ करोड ठगीको उजुरी

पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो ।तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेप कर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । सिआइबीको डिआइजी धीरजप्रताप सिंहका अनुसार निक्षेप कर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुनधाराबाट पक्राउ गरिएको हो ।सिआइबीको अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी

सिभिल ग्रुपका अध्यक्ष तथा पूर्व सांसद तामाङ पक्राउ

काठमाडौं :  सिभिल ग्रुपका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ। तामाङविरुद्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको थियो।उनलाई सोमबार काठमाडौंको सुन्धाराबाट पक्राउ गरिएको सीआइबीले जनाएको छ।  सिभिल सहकारीबाट तामाङले ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा विभिन्न समूहले उजुरी दिएका हुन्। ठगी गरेको उजुरी परेपछि ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको ब्यूरो प्रमुख डीआईजी धिरज प्रताप सिंहले जानकारी दिए।तामाङ सहकारी अध्यक्ष, रियलस्टेट व्यव

एमालेका पूर्वसांसद इच्छाराज तामाङ पक्राउ, ४६ करोड ठगीको उजुरी

नेकपा एमालेका  पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।सिआइबीका डिआइजी धिरजप्रताप सिंहका अनुसार निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएको हो । सिआइबीका अनुसार हालसम

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको सिआइबीका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए।...

पूर्व सांसद इच्छाराज तामाङ पक्राउ

१८ असोज, काठमाडौं । पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । सिभिल सहकारी अध्यक्ष समेत रहेका तामाङलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख धिरतप्रताप सिंहले जानकारी दिए । उनका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा किटानी जाहेरी परेको छ । तामाङमाथि चिठ्ठा, घरकर्जा लगायतका आकर्षक अफर […]