ललितपुर- कात्तिक नाचकाे अवसरमा आइतबार राति पाटन दरबार स्क्वायरमा कात्तिक नाचकाे आयाेजना गरिएकाे छ। कात्तिक नाचकाे अवसरमा ‘हिरण्यकश्यपुकाे बध’ प्रस्तुत गरिएकाे छ। सँगै विभिन्न विधि र प्रकारका नृत्य पनि प्रदर्शन गरिएकाे थियाे। नरसिंह अवतार भगवान् विष्णुकाे अवतार हाे। राक्षस हिरण्यकश्यपुलाई मार्नका लागि उनले नरसिंहकाे अवतार लिएकाे पाैराणिक ग्रन्थमा उल्लेख छ। नरसिंहलाई आधा मानव र आधा […]