आर्मी लगातार बराबरीमा, हार टारेको सातदोबाटो शीर्षस्थानमा उक्लन संघर्षरत

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार साँझ भएको खेलमा त्रिभुवन आर्मी क्लबले सातदोबाटो युथ क्लबसँग ३-३ गोलको बराबरी खेलेको छ । खेलमा अग्रता लिएर पनि आर्मीले त्यसलाई जोगाउन सकेन। आर्मीले तीनपटक अग्रता लिएपनि सातदोबाटो बराबरीमा फर्कन सफल भएको थियो । ७ खेलपछि आर्मी ९ अंकसहित तालिकाको आठौँ स्थानमा छ। अघिल्लो खेलमा पनि […]

सम्बन्धित सामग्री

सातदोबाटोको लगातार दोस्रो जित, विलियमले मैदानको बिचबाटै गरे गोल

२४ फागुन, काठमाडौं । विदेशी खेलाडी विलियम ओपोकु असिएदुले मैदानको बिच भागबाटै गोल गरेपछि सातदोबाटो युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बुधबार एपीएफ क्लबलाई १-० ले पराजित गरेको छ । लिगमा सातदोबाटोको यो लगातार दोस्रो जित हो भने एपीएफको पहिलो हार हो । सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई पराजित गरेको थियो । एपीएफले पहिलो खेलमा […]

सातदोबाटो सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै सातदोबाटो युथ क्लब पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सोमबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई २–१ ले पराजत गर्दै सातदोबाटो अन्तिम चारमा पुगेको हो ।

नेपालमा पहिलो पटकमै लिग च्याम्पियन बन्दा खुशी छु : नुर्लान

५ फागुन, काठमाडौं  । मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई बुधबार १-० ले हराएपछि लगातार दोस्रो पटक ए डिभिजन लिगको उपाधि जितेको छ । मछिन्द्रले यसपटक दुई खेलअघि नै च्याम्पियन बन्ने अवसर पायो । बी डिभिजन च्याम्पियन बनेर पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटोविरुद्ध मछिन्द्रका लागि अजरवैजानी खेलाडी नुर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । नुर्लानले […]

मच्छिन्द्र लगातार दोस्रोपटक लिग च्याम्पियन

मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । मच्छिन्द्र दुई खेलअगाडि नै लगातार दोस्रोपटक लिग च्याम्पियन बनेको हो । दशरथ रंगशालामा बुधबार नवप्रवेशी क्लब सातदोबाटो...

मच्छिन्द्र लगातार दोस्रोपटक 'ए' डिभिजन लिग च्याम्पियन

काठमाडौं : मच्छिन्द्र फुटबल क्लब लगातार दोस्रो पटक सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन बनेको छ। लिगमा दुई खेल बाँकी हुँदै मच्छिन्द्रले अपराजित रहँदै उपाधि जितेको हो। बुधबार भएको ११ औ चरणको खेलमा सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै मच्छिन्द्रले लगातार दोस्रोपटक च्याम्पियन बन्यो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार मछिन्द्रलाई जित दिलाउन नोर्लान नोभ्रुजोभले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो। खेलको ५३ औं मिनेटमा अजरबैजानका खेलाडी नोर्लानले निर्णायक गोल गरे। सुनिल

जावलाखेलको लगातार दोस्रो जित

१२ पुस, काठमाडौं। जावलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सोमबार भएको छैटौं चरणको अन्तिम खेलमा जावलाखेलले ललितपुरे प्रतिद्वन्दी सातदोबाटो युथ क्लबलाई २-० ले हरायो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले पहिलो हाफमा गोलका खासे अवसर बनाउन सकेनन्। दोस्रो […]

सातदोबाटोमाथि जावलाखेलको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गर्दा छिमेकी सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । जावलाखेलले सातदोबाटोलाई २–० ले पराजित गरेको हो । जावलाखेलको जितमा विपिन कडेल र र निकोलस फर्नान्डेसले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । त्रिपुरेश्वरस्थित […]

ए डिभिजन लिग : एनआरटीद्वारा सातदोबाटो १-० ले पराजित

काठमाडौं : सहिद स्मारक ए डिभिजन ०७८ मा एनआरटीले शनिबार पहिलो जित निकालेको छ।दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोलाई १–० ले हराउँदै एनआरटीले पहिलो जित निकालेको हो। एनआरटीका लागि निर्णायक गोल स्टेफन बिनोङले ४६ औं मिनेटमा गरे।लगातार दोस्रो बराबरी खेलेपछि एनआरटीले यसपल्ट जित हात पारेको हो। यो जितसँगै एनआरटीले चार खेलबाट पाँच अंक जोडेर सातौं स्थानमा उक्लेको छ। नवप्रवेशी सातदोबाटोको भने यो पहिलो हार हो।यसअघि उसले लगातार दुई जित निकालेको थियो। आजको नतिजापछि सातदोबाटो सात अंकमै सीमित रह्यो र अंक ता

उपाधि दावेदार थ्रीस्टार लगातार दोस्रो खेलमा जितविहिन

काठमाडौं-शहिद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधि दावेदार थ्रीस्टार क्लब लगातार दोस्रो खेलमा जितविहिन बनेको छ। दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्रीस्टार, फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकियो। अघिल्लो खेेलमा थ्रीस्टारले सातदोबाटो युथ क्लबसँग हार ब्यहोरेको थियो। फ्रेन्ड्ससँग पनि थ्रीस्टारलाई बराबरी गर्न हम्मेहम्मे भएको थियो। थ्रीस्टारका मिक्चेन तामाङले ८३ औँ मिनेटमा खेललाई बराबरीमा ल्याएका थिए। […]

सातदोबाटो र बाँसबारी लगातार विजयी

सातदोबाटो युथ क्लब र बाँसबारी क्लबले सहिद स्मारक बी डिभिजन लिगमा आफ्नो विजयी यात्रालाई कायमै राखेका छन् ।