सातदोबाटो सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै सातदोबाटो युथ क्लब पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सोमबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई २–१ ले पराजत गर्दै सातदोबाटो अन्तिम चारमा पुगेको हो ।

सम्बन्धित सामग्री

केपी ओली कप : पुलिसलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा (भिडिओ)

काठमाडौं । दीपकराज ठकुरीको दुई गोल प्रेरित विभागिय नेपाल पुलिस क्लबलाई २-१ गोलको नतिजामा पराजित गर्दै सातदोबाटो युथ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पहिलो हाफको इन्जुरी समयमा दीपकराजले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । विभागीय क्लबलाई पहिलो हाफ पूर्णरूपमा दबाबमा राखेको सातदोबाटोले दोस्रो […]

पुलिसलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै सातदोबाटोले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पुलिसलाई पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा

काठमाडौं । सातदोबाटो युथ क्लबले केपी ओली कप फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाले विजयी सुरुवात गरेको हो । पुलिसमाथि जित निकालेको सातदोबाटो सेमिफाइनलमा पुगेको छ । सातदोबाटोका दिपकराज सिंह ठकुरीले २ गोल गरेका थिए । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै […]

एपीएफलाई हराउँदै सातदोबाटो झापा गोल्डकपको सेमिफाइनल

झापा : सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले हराउँदै सातदोबाटो सेमिफाइनलमा प्रवेश गरेको हो। यसअघि सातदोबाटोले जावलाखेल युथ क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो।सातदोबाटोका सुशील राईले खेलको ८२ औँ मिनेटमा गोल गरेलगत्तै ८५औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई द

झापा गोल्डकप : सातदोबाटो सेमिफाइनलमा

विराटनगर । अन्तिम १० मिनेटमा भएको गोलमा सातदोबाटो युथ क्लबले सोमबार सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई २–१ ले हराउँदै झापा गोल्डकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।  झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सातदोबाटोले गोलका लागि ८२ मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो । सातदोबाटोले ८२औँ मिनेटमा सुशील राईको गोलबाट अग्रता लिएको हो...