मौसममा सुधार भएपछि भोलि हेलिकप्टर उड्ने

दाङ–दाङमा आकस्मिक अवतरण गरिएको हेलिकप्टर मौसममा सुधार आएपछि मात्रै उड्ने भएको छ। बुधवार वेलुका दाङस्थित राप्ती गाउँपालिकामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयको प्रांगणमा आकस्मीक अवतरण गरिएको थियो। हुम्ला बाट पोखरा जाँदै गरेको कैलाश हेलिकप्टर सर्भिस कम्पनीको हेलिकप्टर खराब मौसमका कारण अवतरण गरिएको ईलाका प्रहरी कार्यालय भालुबांगले जनाएको छ। पाईलट, ईञ्जिनियर र दुई जना यात्रु सहित […]

सम्बन्धित सामग्री

मौसममा सुधार नहुँदा चारवटा शवमात्रै काठमाडौँ लगियो, दुईवटा भोलि पठाइने

विराटनगर- मंगलबार विहान मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएका पाइलटसहित ६ जनाको शवलाई काठमाडौँ पठाउन मौसम बाधक बनेको छ ।  छिनछिनमै बाक्लो हुस्सु लागेका दुर्घटनास्थलमा उद्धारका लागि गएका हेलिकप्टर अवतरणमा कठिनाइ भएपछि चारवटा शवलाई आधा घण्टा तल रहेको सडकमा पुर्याएर त्यहाँबाट हेलिकप्टरबाट काठमाडौँ पठाइएक...

मौसम खराबीका कारण लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

२० असोज, काठमाडौं । मौसम प्रतिकुल बनेपछि काठमाडौबाट लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् । वायुसेवा सञ्चालक संघका सचिव राजु न्यौपानेका अनुसार कैलास एयरको एक र सिम्रिक एयरको एक हेलिकप्टर बिहीबार बिहान काभ्रेमा आकस्मिक अवतरण गर्नु परेको हो । मौसममा सुधार भएपछि दुवै हेलिकप्टर गन्तव्यतर्फ प्रस्थान गरेको उनले जानकारी दिए । […]

ओली चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण

एमाले अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । सोमबार दिउँसो पार्टी कार्यक्रमका लागि रौतहटको गौर जान उडेको ओली सवार हेलिकोप्टर खराब मौसमका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको हो । वर्षाका कारण हेलिकप्टर गौर जान नसकेर सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बुझिएको छ । हेलिकप्टरमा अध्यक्ष ओलीसहित उनका सहयोगी सवार थिए । मौसममा सुधार नभए ओली सिमराबाट सडकबाटै गौर जानेबारे छलफल भइरहेको स्थानीय नेताहरुले बताएका छन् ।

तारा एयरले भन्यो– हराएको विमान खोज्न तीन ठाउँमा हेलिकोप्टर स्ट्याण्डवाई

तारा एयरले आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा हराइरहेको जहाज खोजीका लागि हिँडेको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै तारा एयरले हराइरहेको जहाज खोजी र उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोममा हेलिकप्टरहरु स्ट्यान्डबाई  राखिएको जनाएको हो । एयरले मौसममा सुधार आउनेबित्तिकै हवाई मार्गबाट खोजी कार्य सुरु गर्ने जनाएको छ । साथै नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट घटनास्थलतर्फ खटिएको जनाएको छ ।  तारा एयरको ट्वीनअट

बेपत्ता विमानको खोजी कार्य जारी छ : तारा एयर

जेठ १५, काठमाडौं ।  तारा एयरको ९ एन एईटी ट्विनअटर विमान मुस्ताङको लेते आसपासबाट बेपत्ता भएको छ । पोखराबाट जोमसोमतर्फ जाने क्रममा हराएको उक्त विमान खोजीकार्य भइरहेको कम्पनीले बताएको छ । विमान खोजीका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको पनि कम्पनीले बताएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको बताएको छ । मौसममा सुधार आउना साथ हवाईमार्गबाट खोजी कार्य पुनः शुरु गर्ने कम्पनीले बताएको छ ।  विमानमा १९ जना यात्रु रहेको बताइएको छ ।  विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्क विहीन भएको थियो । कम्पनीका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को - पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए ।  स्रोतका अनुसार जहाजमा १३ नेपाली, चार भारतीयसहित २ जना जर्मन नागरिक थिए । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद रिजालका अनुसार विमानको अन्तिम सम्पर्क टावर लेते र घासा आसपास रहेकाले अहिले नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरमार्फत खोजी भइरहेको छ।

पोखराबाट मुक्तिनाथ उडेको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण

बागलुङ : मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङमा आकस्मिक अवतरण गरेको छ।मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरी क्याम्पसमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।हेलिकप्टरमा एक बालकसहित ६ जना यात्रु छन्। मौसममा आएको खराबीका कारण हेलिकप्टरले आकस्मिक अवतरण गरेको हो। मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्यतर्फ लाग्नेछ भने मौसममा सुधार

महाकालीकाे बाढीमा फसेकाको हेलिकप्टरबाट सकुशल उद्धार

सोमबार रातिबाट महाकालीको बीचमा फसेकाहरुको आज मंगलबार सकुशल उद्धार गरिएको छ । महाकाली बिचमा बाढीमा फसेकालाई हेलिकोप्टरबाट उद्धार गरिने भनिएपनि खराब मौसमका कारण सुर्खेतबाट हेलिकप्टर आउन नसक्दा उद्धारमा ढिलाई भईरहेको थियो । मौसममा सुधार आएसँ गै नेपाली सेनाको हेलिकोप्टरले सकुशल उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले जानकारी दिनुभयो ।

मौसमी खराबीका कारण भिजिबिलिटी कम हुँदा हेलिकप्टर

मौसमा आएको खराविले गर्दा लुक्लाबाट काठमाडौंका लागि उडेको ८ हेलिकप्टर मध्य २ मात्र काठमाडौंमा अबतरण गरेका छन् । वायुयान संचालक संघका प्रवक्ता योगराज कंडेलका अनुसार लुक्लाबाट ८ हेलिकप्टर उडान गरेकोमा बीचमा खराव मौसम विकास भ्एर विभिन्न ठाँउमा अवतरण गरेर बसेको अवस्था छ । मौसममा सुधार हुने वित्तिकै काठमाडौंमा उडान गर्ने बताए ।