काठमाडौं, २१ भदौ । एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपाल क्लियरिङ हाउसको ‘नेपालपे क्यूआर’ स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । योसँगै ‘एनआईसी एसिया मोबैंक’ प्रयोगकर्ताले नेपालका विभिन्न स्थानका मर्चेन्टसँग […]