थाहा नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट माओबादी विजयी

मकवानपुर – मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ ।  नेकपा एमालेको उम्मेदवारलाई पराजित गर्दै गठबन्धन विजयी भएको हो । थाहाको मेयरमा माओवादी केन्द्रका विष्णु विष्ट र उपमेयरमा कांग्रेसका भरत गोपाली विजयी हुनु भएको हो ।  कुल २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्णु विष्टले ९७१९ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँको प्रतिस्पर्धी एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७७१ मत प्राप्त गर्नुभयो ।  उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गर्...

सम्बन्धित सामग्री

घरभित्र गाँजाको स्टोर, एउटै गाउँका तीन जना समातिए

काठमाडौं : मकवानपुरबाट प्रहरीले प्रतिवन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। थाहा नगरपालिका वडा नम्बर ७ स्थित आग्राबाट तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा थाहा नगरपालिका घर भएका ६७ वर्षीय इन्द्रबहादुर थिङ, ७६ भीमबहादुर थिङ र ३९ वर्षीय शिवराज थिङ रहेका छन्। घरभित्र स्टोर गरी राखेको २ सय २ किलो…

थाहाको पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा फोटो प्रदर्शनी हुने

मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि काठमाडौंमा शुक्रबारदेखि तीन दिने फोटो प्रदर्शनी हुने भएको छ। थाहा नगरपालिकाको आयोजना, इन्द्रसरोवर गाउँपालिकाको समन्वय र ‘फरक सोच’को व्यवस्थापनमा काठमाडौंको बसन्तपुर...

ग्रामिण पर्यटन प्रवर्द्धनमा योगदान गरेबापत ओम अध्याय रिट्रिट सम्मानित

४३औं विश्व पर्यटन दिवसको अवसरमा थाहा नगरपालिका वडा नं ६ मा रहेको ओम अध्याय रिट्रिट सम्मानित भएको छ। भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका...

थाहा नगरपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौं : मकवानपुरको थाहा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका विष्णुबहादुर विष्ट विजयी भएका छन्।  गएराति सकिएको मतगणनामा विष्टले ९ हजार ७ सय  १९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युतमप्रसाद ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गरेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ।  थाहा नगरमा सत्ता गठबन्धनले तालमेल गरेको थियो।  त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार भरत गोपाली विजयी भएका छन्। गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गर्दा उनका नि

थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह

आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।

रुपचन्द्र विष्टको ‘थाहा अभियान’ पढाउँदै थाहा नगरपालिका, पाठ्यक्रममा के छ ?

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्क्रम ‘थाहा ज्ञानमाला’ तयार पारेर आगामी वर्षबाट लागु गर्ने तयारी गरेको हो ।नगरपालिकाले दुई चरणमा गरी सो पाठ्यक्रम लागु गर्ने योजना अघि सारेको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए । नगरपालिकाले पहिलो चरणमा पालिकाभित्रका सबै विद्यालयको १ देखि ५ कक्षासम्म आगामी वर्षदेखि ‘थाहा ज्ञानमाला’को पठनपाठन सुरु

ट्रकले ठक्कर दिँदा वडा सदस्यको मृत्यु

त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्डअन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका– १ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ ।

थाहा नगरपालिका फेरि पनि उत्कृष्ट

मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका फेरि पनि उत्कृष्ट नगरपालिका बनेको छ । अघिल्ला वर्षजस्तै यो वर्ष पनि थाहा नगर जिल्लामै उत्कृष्ट बनेको हो । जिल्ला समन्वय समितिको छैटौँ जिल्ला सभाको अवसर पारेर थाहा नगरपालिकालाई जिल्लाका स्थानीय तहहरूमध्ये उत्कृष्ट घोषणा गरेको हो । यो घोषणासँगै थाहा नगरले ह्याट्रिक गरेको छ । लगातार ३ वर्ष जिल्लामा […]

बज्रबाराहीबाट चोरी भएका मूर्ति भेटिए

मकवानपुरको थाहा नगरपालिकास्थित–६ बज्रबाराहीबाट गएराति बाराहीलगायत विभिन्न १३ देवीदेवताका मूर्ति चोरी भएको छ । चोरी भएका मूर्ति प्रहरी र स्थानीयवासीको सक्रियतामा थाहा नगरपालिका–१० नौखण्डे चोकमा फेला परेको छ ।थाहा नगरपालिका– ६ स्थित धामी सुनिलकुमार महर्जनको घरमा राखिएका मूर्ति  गएराति २ बजेतिर चोरी भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए । मूर्ति चोरी भएको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङबाट प्रहरी  परिच

थाहा नगरपालिका: अटोलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिने

नगरपालिकामा रहेका एम्बुलेसले धान्न नसक्ने अवस्था आउन सक्ने सम्भावना देखेर बिरामी बोक्ने विकल्पका रुपमा अटो प्रयोग गर्ने निष्कर्षमा पुगेको नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले बताउनुभयो।