गण्डकीमा मन्त्रालयको नयाँ कार्यविभाजन

गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरेफेर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको नयाँ कार्यविभाजन गरेको हो । सरकारको उक्त निर्णय बिहीबारै प्रदेश राजपत्रमासमेत प्रकाशित भइसकेको छ । यसअघिको कार्यविभाजन नमिलेको देखिएकाले हेरेफेर र समायोजन गरिएको सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले …

सम्बन्धित सामग्री

मधेशमा मन्त्रालयको नाम फेरिँदा ४ मन्त्री जिम्मेवारीविहीन

२ जेठ,  जनकपुरधाम । मधेश सरकारका चार मन्त्री झण्डै दुई महिनादेखि मन्त्रालयविहीन बनेका छन् । मधेश प्रदेश सरकारले भइरहेका मन्त्रालयको नाम र कार्यविभाजन हेरफेर गरेपछि मन्त्रीहरु मन्त्रालयविहीन भएका हुन् । ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले ७ वटा मन्त्रालयको नाम र कार्यविभाजन परिमार्जन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार साविकका सामाजिक विकास मन्त्रालय, खानेपानी […]

गण्डकीमा मन्त्रालयको नयाँ कार्यविभाजन

गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरेफेर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको नयाँ कार्यविभाजन गरेको हो ।

गण्डकीमा मन्त्रालयको नयाँ कार्यविभाजन

गण्डकी- गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरफेर गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको नयाँ कार्यविभाजन गरेको हो । सरकारको उक्त निर्णय आजै प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ । यसअघिको कार्यविभाजन नमिलेको देखिएकाले हेरफेर र समाय...

छिट्टै मन्त्रीहरुको कार्यविभाजन हुन्छ : मुख्यमन्त्री कार्की

काठमाडाैं । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्र मन्त्रीहरुको कार्यविभाजन हुने बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्मा रहेका सदस्यलाई आगामी सोमबारभित्र जिम्मेवारी तोकिने उल्लेख गर्नुभयो । झापाको गौरादहमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले सत्तासाझेदार दलहरुसँगको परामर्शमा कार्यविभाजन गरिने बताउनुभयो । उहाँले मन्त्रालयको सङ्ख्या नौ पुर्‍याइएको र त्यसैअनुसारको कार्यविभाजन गरिने बताउनुभयो । मुख्यमन्त्री कार्कीले […]

प्रदेश १ मा आज मन्त्रालयको संख्या टुंग्याइँदै

१६ माघ, विराटनगर । प्रदेश १ सरकारले आइतबार मन्त्रालय विभाजन गर्ने तयारी गरेको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्ने मुख्यमन्त्री निकट स्रोतले बताएको छ । प्रदेश १ मा हाल सातवटा मन्त्रालय छन् । नियमावली संशोधन गरी मन्त्रालयको संख्या मुख्यमन्त्री कार्यालयसहित १२ पुर्‍याउने तयारी छ । प्रदेश […]

डोबाटे विश्वकर्माले पाए आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

१८ पुस, पोखरा । विना विभागीय मन्त्रीमा नियुक्त भएको करिब डेढ महिनापछि मन्त्री डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मा पाएका छन् । उनलाई शुक्रबार मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । गण्डकी प्रदेश सरकारले पुस १२ गतेमात्रै मुख्यमन्त्रीको मातहतमा रहेको आन्तरिक मामिला मन्त्रालयलाई अलग्गै मन्त्रालय हुने गरी मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरेको […]

गण्डकी प्रदेशमा मन्त्रालयको संख्या १२ बनाउने निर्णय

गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या १२ पुर्याउने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले कार्यविभाजन नियमावली २०७४ संसोधन गदै हाल रहेको ११ मन्त्रालयको संख्या बढाएर १२ पुर्याउने निर्णय गरेको...

भागबण्डाका लागि लुम्बिनीमा मन्त्रालयको संख्या थप्ने तयारी

लुम्बिनी प्रदेश मन्त्रालयको संख्या थप्ने तयारी भइरहेको छ । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा नेपालसहितका दलहरूको गठबन्धन सरकार बनेपछि मन्त्रालयको संख्या थप्न थालिएको हो ।प्रदेश सरकारमा हाल ८ मन्त्रालय छन् । तिनलाई टुक्र्याएर प्रदेश सरकारका कुल मन्त्रालय संख्या १२ बनाउने तयारी भइरहेको स्रोत बताउँछ । स्रोतका अनुसार यसका लागि प्रदेश सरकार (कार्यविभाजन) नियमावली संशोधनको तयारीसमेत भइरहेको छ ।सत्तारुढ गठबन्धनबीच केही मन्त्रालय विभाजन गर्दै नयाँ मन्त्रालय थप गर्नेबारे सहमति भइसकेको छ । प्रद

गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्यविभाजन

गण्डकी, ६ जेठ: गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ । बुधबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिए पनि अन्यले विना विभागीय मन्त्रीका रूपमा सपथ ग्रहण गरेका थिए । तत्पश्चात् गरिएको कार्यविभाजन अनुसार मुख्यमन्त्री गुरुङले […]

गण्डकीमा बहुमत जुटाउन नियमावली संशोधन, मन्त्रालय संख्या ११ पुर्‍याउने तयारी

‘मन्त्रालयको सख्या थप्नलाई कार्यविभाजन नियमावली संशोधन गरेका हौं’, बस्नेतले भने, ‘कतिवटा मन्त्रालय बनाउने भन्ने छलफल भइरहेको छ।’