भबिन कार्की-
संखुवासभा : १० मंसिरमा हुने पहिलो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला संखुवासभामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। यस पटकको निर्वाचनमा वाम गठबन्धन र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा हुने स्पष्ट देखिएको छ। संखुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेश...