पूरै गाउँ विस्थापित हुने अवस्थामा

बैतडी । दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा पहिराका कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा पुगेको छ

सम्बन्धित सामग्री

पहिराेका कारण वालिङका ५ परिवार विस्थापित

स्याङ्जा – अविरल वर्षासँगै आएको पहिरोका कारण स्याङ्जाको वालिङका पाँच परिवार विस्थापित भएका छन् । वालिङ नगरपालिका–८ मियाले टोलमा वस्दै आएका पाँच दलित परिवार विस्थापित भएका हुन् । स्थानीय हरि परियार, विवेक परियार र विक्रम परियारको घर पहिरोसँगै भत्कने अवस्थामा पुगेको छ । यस्तै स्थानीय विष्णु र टीकामाया दर्जीको घर पुरिने अवस्थामा रहेको वालिङ नगरपालिकाले जनाएको छ । विस्थापित परिवारलाई नजिकैकौ अमिलाथुम प्राविको भवनमा राखिएको छ । अविरल वर्षाका कारण जिल्लाकाे जनजीवन प्रभावित भएकाे छ ।

लमजुङमा नौ सय बढी काठको पोल विस्थापित

लमजुङ– लमजुङमा विद्युत वितरण हुँदै आएका नौ सय काठका पोल विस्थापन भएका छन् । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जीर्ण अवस्थामा रहेका नौ सय बढी पोल विस्थापित गरी फलामको पोल राखेको हो । गत वर्षमात्रै उपभोक्ता समितिबाट विद्युत वितरण जिम्मा लिएको प्राधिकरणले जिल्लाका विभिन्न स्थानमा रहेका जीर्ण काठका पोल परिवर्तन गरी फलामको पोल राखेको […]

आर्थिक मन्दी र बैंकको ऋणका कारण विस्थापित हुँदै नेपालगञ्जका होटल व्यवसायी

आर्थिक मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उनीहरूले गुनासो गरेका छन् । होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले प्रवल सम्भावना रहेको व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँका अनुसार व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो हुँदै गइरहेको छ । एकातिर आम्दानी बढ्नुको साटो घट्दै गइरहेको र अर्काेतिर लगानी गर्ने …

नेपालगञ्जका होटल व्यावसायी विस्थापित हुने खतरा !

कारोबारमा मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका व्यवसायी विस्थापित हुने सम्भावना रहेको छ । होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो हुँदै गइरहेको अवस्थामा विस्थापित हुने प्रवल सम्भावना रहेको बताउनुभयो । एकातिर आम्दानी बढ्नुको साटो घट्दै गइरहेको र अर्कोेतिर लगानी गर्ने वातावरणसमेत नभएको हुँदा व्यवसायी दिनप्रतिदिन मर्कामा पर्न थालेको उहाँले […]

जमिनमा धाँजा फाट्दा पर्वतका ६ परिवार विस्थापित, बस्ती नै जोखिममा

पर्वत : जमिनमा धाँजा फाटेर लगातार लच्किँदै जान थालेपछि पर्वतको जलजला गाउँपालिका–५ शालिजाको भोटेडाँडा स्थित चोराय गाउँका ६ परिवार विस्थापित भएका छन्। गाउँभन्दा केही तल रहेको पाखोगत वर्ष धाँजा फाटेर जमिन लच्किँदै तल सर्दै गरेकोमा य वर्ष पनि पहिरो जाँदा स्थानीय प्रेमप्रसाद सुवेदी, देवीप्रसाद सापकोटा, दीपक सापकोटा, गणेश आचार्य र रमाकान्त सुवेदीको घर नै बग्ने अवस्थामा पुगेको हो।पहिरोको नजिकै रहेका कारण घर जति बेला पनि पहिरोमा पर्न सक्ने भएकाले उनीहरू आफ्नो घर छाडेर त्यहाँ भन्दा केही म

अफगानिस्तानमा झण्डै ५ लाख विस्थापित घरबारविहीन हुने जोखिममा

काठमाडौँ– नर्वेको शरणार्थीसम्बन्धी संस्थाले अफगानिस्तानमा आन्तरिक रुपमा विस्थापित भएकामध्ये झण्डै ५ लाख मानिसहरु घरबारविहीन हुने जोखिममा रहेको जनाएको छ । नर्वेजियन शरणार्थी परिषद् एनआरसीका अनुसार अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारका नीतिका कारण लाखौँ विस्थापितहरु घरबारविहीन हुने अवस्थामा पुगेका हुन् । तालिबानले विस्थापितहरुलाई आफ्नै ठाउँमा फर्किन दबाब दिइरहेको उक्त संस्थाको भनाइ छ । दशकौँको युद्ध, खडेरी, […]

आरन पेशा विस्थापित हुने अवस्थामा

काठमाडौँ,१५ वैशाख । ब्यास नगरपालिका–५ कन्टार निवासी भुमबहादुर विकले आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिँदै आएका छन् । आफू आठ वर्षको उमेर हुँदा बुवाले छाडेर गएपछि बुवाको पुख्र्यौली पेशालाई अँगाल्दै आएका हुन्। आरन व्यवसायबाट राम्रै कमाइ हुने गरे पनि पछिल्लो समय कोइला पाउन छाडेपछि पेशा विस्थापित हुने अवस्थामा पुगेको उनले बताए । सामुदायिक वनमा गएर काठ […]

म्यानमारमा हत्यापछि जलाइएको अवस्थामा ३० शव फेला

काठमाडौँ – म्यानमारको द्वन्द्वग्रस्त कायाह राज्यमा हत्यापछि आधा जलेको अवस्थामा ३० जना मानिसको शव भेटिएको विवरण सार्वजनिक भएको छ । मृत्यु हुनेहरुमा महिला, बृद्धबद्धा र बालबालिकासमेत रहेको स्थानीय वासिन्दा र मानवअधिकारबादी समूहले जनाएका छन् । म्यानमारको द्वन्द्वका क्रममा आन्तरिक रुपमा विस्थापित व्यक्तिहरुलाई मो सो गाउँनजिक सेनाले हत्या गरी जलाएको स्थानीय मानवअधिवादी समूह कारेन्नीले जनाएको छ […]

निजी क्षेत्र विस्थापित हुने अवस्थामा पुगेका छन् :ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्र विस्थापीत हुने अवस्थामा रहेको बताएका छन् । प्रदेश भरीका उद्योग वाणिज्य संघहरुको संस्थागत रणनीति विकास कार्यशाला गोष्ठीको दाङमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।कोभिडको कारणले व्यवसायीहरु विस्थापित हुन थालेको उनको भनाइ छ । कोभिडले गर्दा बाहिरबाट कच्चा पदार्थको मूल्यवृद्धि तथा बैक व्याज वृद्धि लगायतका समस्याले […]

पर्यटकीय गाउँ ओलाङचुङगोला विस्थापित हुने अवस्थामा

ताप्लेजुङ – कञ्चनजङ्घाको फेदीमा रहेको हिमाली पर्यटकीय गाउँ ओलाङचुङगोलाका बासिन्दाहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । कोरोना कहरका कारण नेपाल र चीन जोड्ने नाका ओलाङचुङगोलाको तिप्ताला भञ्ज्याङ सील(बन्द) गरेपछि आम्दानीको श्रोत सकिएको छ ।  आम्दानीको स्राेत सकिएपछि गाउँ विस्थापित हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ । स्थानीय स्तरमा उत्पादित गलैँचा, घ्यू, छुर्पी लगायतका सामग्रीहरुले नेपाली बजारमा खासै भाउ नपाउने र व्यापार पनि निकै कम हुनेगरेको स्थानीयको गुनासो छ । ‘चीन ठूलो बजार भएकाले ती...