निजी क्षेत्र विस्थापित हुने अवस्थामा पुगेका छन् :ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्र विस्थापीत हुने अवस्थामा रहेको बताएका छन् । प्रदेश भरीका उद्योग वाणिज्य संघहरुको संस्थागत रणनीति विकास कार्यशाला गोष्ठीको दाङमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।कोभिडको कारणले व्यवसायीहरु विस्थापित हुन थालेको उनको भनाइ छ । कोभिडले गर्दा बाहिरबाट कच्चा पदार्थको मूल्यवृद्धि तथा बैक व्याज वृद्धि लगायतका समस्याले […]