मन्त्रालयले सार्वजनिक गर्यो पर्यटन पुनरुत्थानका ७३ बुँदे कार्ययोजना

काठमाडौं :  पर्यटन क्षेत्र सुधारका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  पुनरुत्थान कार्यक्रम सार्वजनिक गरेको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले थला परेको पर्यटन क्षेत्र सुधारका लागि ७३ बुँदे  पर्यटन पुनरुत्थान कार्ययोजना सर्वजनिक गरेको छ। कोरोना भाइरसले थला परेको पर्यटन क्षेत्र भर्खरै लयमा फर्किन थालेको छ। त्यसलाई पुनरुत्थान गर्नका लागि सो योजना अगाडि बढाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताए। यो क

सम्बन्धित सामग्री

नेपाल भ्रमण दशक, छैन नयाँ कार्यकम

काठमाडौं :  सरकारले शुक्रबार पर्यटन क्षेत्रको पुनरुत्थानका योजना अन्तर्गत ‘नेपाल पर्यटन दशक’ (२०२३–२०३२) को रणनीतिक कार्ययोजना  सार्वजनिक गर्‍यो। सन् २०३२ सम्ममा वार्षिक ३५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसाथ कार्ययोजना ल्याएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। कोरोना भइरस(कोभिड १९) बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उदेश्यका साथ सो योजना अगाडि बढाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकार

नेपाल भ्रमण दशक :  पर्यटन क्षेत्र उठाउने प्रयास कि चर्चा कमाउने मेलो?

काठमाडौं :  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन ८ मा पर्यटन पुनरुत्थानका लागि कार्ययोजना सार्वजनिक गर्‍यो। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले थला परेको पर्यटन क्षेत्र सुधारका लागि भन्दै ७३ बुँदे  पर्यटन पुनरुत्थान कार्ययोजना सर्वजनिक गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी जीवनराम श्रेष्ठले सम्हालेसँगै पहिलो कार्यक्रमको रूपमा सो योजना सार्वजनिक गरेका हुन्। तत्कालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन चरणको योजना

पर्यटन पुनरुत्थानका ७३ बुँदे योजना- कानून संशोधन गर्नसम्म तयार (पूर्णपाठ)

काठमाडौं । पर्यटन पुनरुत्थानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री जीवनराम श्रेष्ठले उक्त योजना सार्वजनिक गरेका हुन् । मन्त्रालयबाट पर्यटन क्षेत्रको विकास र सुधारको लागि सुझाव पेस गर्न विगतमा गठित कार्यदल र समितिको प्रतिवेदनलाई आधार मानेर कार्ययोजना तयार पारिएको मन्त्री श्रेष्ठले […]

पर्यटन क्षेत्र पुनरुत्थानको कार्ययोजना सार्वजनिक, तयार गरियो ७३ वटा दिगो योजना

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि दिगो योजना सार्वजनिक गरेको छ। मन्त्रालयले पर्यटन, हवाई, राष्ट्रिय