काठमाडौं : सरकारले शुक्रबार पर्यटन क्षेत्रको पुनरुत्थानका योजना अन्तर्गत ‘नेपाल पर्यटन दशक’ (२०२३–२०३२) को रणनीतिक कार्ययोजना सार्वजनिक गर्यो। सन् २०३२ सम्ममा वार्षिक ३५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसाथ कार्ययोजना ल्याएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। कोरोना भइरस(कोभिड १९) बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उदेश्यका साथ सो योजना अगाडि बढाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकार