पर्यटन पुनरुत्थानका ७३ बुँदे योजना- कानून संशोधन गर्नसम्म तयार (पूर्णपाठ)

काठमाडौं । पर्यटन पुनरुत्थानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री जीवनराम श्रेष्ठले उक्त योजना सार्वजनिक गरेका हुन् । मन्त्रालयबाट पर्यटन क्षेत्रको विकास र सुधारको लागि सुझाव पेस गर्न विगतमा गठित कार्यदल र समितिको प्रतिवेदनलाई आधार मानेर कार्ययोजना तयार पारिएको मन्त्री श्रेष्ठले […]