चर्चित कमेन्टेटर तथा कलाकार मन्दिरा बेदीका श्रीमानको मृत्यु

भारतकी चर्चित कलाकार तथा कमेन्टेटर मन्दिरा बेदीका श्रीमान् राज कुशालको निधन भएको छ। चलचित्र निर्माता समेत रहेका कुशालको ४९ वर्षको उमेरमा ‘कार्डियाक अरेस्ट’ का कारण निधन भएको हो। बुधबार बिहान ४ ३० बजे उनको निधन भएको कलाकार रोहित रोएले जनाएका छन्। उनका अनुसार परिवारले अस्पताल लाने अथवा कुनै उपचारको प्रयास गर्नु अगाडि नै उनको निधन […]