संविधान मुलुक र जनताको चाहनाअनुसार संशोधन गर्नुपर्छः महतो

वीरेन्द्रप्रसाद महतोले मुलुकमा भ्रष्टाचार र अनियमितताले जरो गाडेको र जनताले सहज रूपमा सेवा नपाउने अवस्था रहेकाले त्यसमा तत्काल सुधार जरूरी रहेको बताए ।

सम्बन्धित सामग्री

मुलुक र जनताको हितमा सबै गम्भीर हुनुपर्छ : अध्यक्ष राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं सांसद डा चन्द्रकान्त सिके राउतले जनआकाङ्क्षा अनुरुप मुलुकमा आर्थिक सुशासनसहितको विकास र समृद्धिलाई साकार पार्न सरकार र राजनीतिक दल गम्भीर हुनुपर्ने बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको फेरबदलले जनताका समस्या सम्बोधन गर्न नसक्ने दाबी गर्दै देश र जनताको हितमा प्रभावकारी काम गर्न सहमति र सहकार्यका […]

एमालेको मुख्य लक्ष्य मुलुक र जनताको समृद्धि: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मुख्य लक्ष्य नै देश र जनताको समृद्धि रहेको बताएका छन्।...

जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ: अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन्।...

मुलुक जटिल राजनीतिक मोडमा छ : सिंह

काठमाडौं, २४ मंसिर । नेपाली काग्रेश नेता प्रकाशमान सिंहले देशलाई विकाशको बाटोमा अगाडि बडाउन नागरिकको सुझाव सदैव आवश्यक रहेको बताएका छन् । अहिले पनि मुलुक जटिल राजनैतक मोडमा रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्नु पहिलो चुनौति रहेको समेत बताएका छन् । जनताको सुशासनप्रतिको चाहाना पूरा गरेर अगाडि बढ्नुपर्ने उनको भनाई छ । आज राजधानीमा आयोजना […]

समृद्ध मुलुक निर्माणका लागि कांग्रेसको जित आवश्यक : नेता बस्नेत

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले समृद्ध मुलुक निर्माणका लागि कांग्रेसको जित आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ कार्यक्रममा उनले मुलुकको विकासका लागि कांग्रेसको जित आवश्यक रहेको बताएका हुन् । ‘संविधान निर्माणको नेतृत्व गर्ने दल कांग्रेसले नै समृद्ध मुलुक निर्माण गर्छ, […]

जनताको घरदैलोमा उम्मेदवार

मुलुक वैशाख ३० गते हुन गैइरहेको स्थानीय तहको निर्वाचनमा होमिएको छ। आफ्नो एजेण्डा सहित उम्मेदवाहरु जनताको घरदैलोमा पुग्न थालेका छन्। यसमा कोही उम्मेदवार पहिलो कार्यकाल बिताएर दोस्रो कार्यकालको उम्मेदवार बनेका छन्।...

मुलुक अत्यन्तै संक्रमणकालबाट गुज्रिरहेकाे छ : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले मुलुक अत्यन्तै संक्रमणकालबाट गुज्रिरहेको बताउनुभएकाे छ । आज (बिहिबार) रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिदैँ उहाँले यस्ताे बताउनुभएकाे हाे । राजनीतिक नेतृत्वले गनुपर्ने काम सबै नेपाली सञ्चार माध्यमले उठाउने गरेको उहाँले बताउनुभयाे । भष्ट्राचार, आम जनताको विषयलाई सञ्चार माध्यमले […]

सिंहदरबार गाउँमा पुग्‍यो, जनताको घर-आँगनमा पुगेन

मुलुक संघीयतासँगै सिंहदरबारका केही अधिकार गाउँगाउँसम्म पुगेका छन् । शासन व्यवस्था र अधिकारको विकेन्द्रीकरण भएको छ । गाउँमा पुगेका सिंहदरबारले जनअपेक्षित काम गर्न सके/सकेनन् ? स्थानीय सरकारले कसरी काम गरिरहेका छन् ? जनताको गुनासो कसरी सम्बोधन गरिरहेका छन् ? यसै सन्दर्भमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीसँग इकागजका अतिन आचार्यले गरेको कुराकानीः मुलुक संघीयतामा गएपछि गाउँ–गाउँमा सिंहदरबार पुगे […]

जनताको अपेक्षाअनुसार काम गर्न देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरेअनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएक हुन् । उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए । प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै […]

जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका हुन्।उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिनेगरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए। प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्