मुलुक संघीयतासँगै सिंहदरबारका केही अधिकार गाउँगाउँसम्म पुगेका छन् । शासन व्यवस्था र अधिकारको विकेन्द्रीकरण भएको छ । गाउँमा पुगेका सिंहदरबारले जनअपेक्षित काम गर्न सके/सकेनन् ? स्थानीय सरकारले कसरी काम गरिरहेका छन् ? जनताको गुनासो कसरी सम्बोधन गरिरहेका छन् ? यसै सन्दर्भमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीसँग इकागजका अतिन आचार्यले गरेको कुराकानीः मुलुक संघीयतामा गएपछि गाउँ–गाउँमा सिंहदरबार पुगे […]