डोटीमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर

धनगढी :  डोटीको मतदान स्थलमा डोटीमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ।जिल्लाको शिखर नगरपालिका– ८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदान स्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्डहवाइ फायर  गरिएको हो।केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि भीड तितरबितर पार्न ४ राउण्ड हवाइ फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक भीम बोहराले जानकारी दिए।केही समयका लागि मतदान प्रक्रिया रोकिए

सम्बन्धित सामग्री

डाेटीकाे मतदान स्थलमा झडप, प्रहरीद्वारा ४ राउण्ड ‘हवाई फायर’

धनगढी – डोटीमा मतदान स्थलमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ। शिखर नगरपालिका- ८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदानस्थलभित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको हो। केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि भीड तितरवितर पार्न ४ राउण्ड […]

बुढीगंगाको त्रिशक्ति मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाइ फायर

सुर्खेत- बाजुराको बुढीगंगा नगरपालिका-९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव भएको छ । तनाव भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायर गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । ‘केही बेर विवाद भयो,’ अधिकारीले भने, ‘करिब १५ मिनेट मतदान गरेर अहिले पुनः मतदानको स्थिति बनेको […]

बाजुराको बूढीगंगामा हवाइ फायर

२३ असार, काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा विवादको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ । मतदान गर्न १०/१० जना गरेर भित्र पठाउने क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा दुई पक्षका प्रतिनिधिबीच विवाद भएको हो । बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले अनलाइनखबरसँग भने, ‘विवाद भएपछि स्थितिलाई अप्रिय हुन नदिन प्रहरीले हवाइ […]

अछाम कुच्चीभीरमा प्रहरी पुग्यो, स्थिति सामान्य

काठमाडौं : अछामको विनायक नगरपालिकामा भएको तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ।दिनभर तनावग्रस्त अवस्था भएपछि साँझ अबेर प्रहरीले हवाइ फायर सहित अश्रु ग्याँस प्रहार गरेको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले थाहा खबरलाई जानकारी दिए।‘स्थिति सामान्य बनाउन प्रहरीले ८ देखि १० राउण्ड हवाइ फायर र ३ देखि ६ थान अश्रु ग्याँस प्रहार गरेको जानकारी आएको छ।’ उनले थपे, ‘छिमेकी जिल्ला बाजुराबाट पनि सुरक्षाकर्मी २५ जना जति मगाइएको छ।’पंचदेव विनायक

धनुषाको धनौजीमा झडप, स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाइ फायर

धनुषा, २ जेठ । धनुषाको धनौजी गाउँपालिकामा मतगणनाको क्रममा उत्पन्न भएको विवाद हुँदा झडप भएको छ । खसेको मत भन्दा बढी मतपत्र भेटिएपछि विवाद सिर्जना भई झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको जनाएको छ । मतगणनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

सर्लाहीको कौडेना तनावग्रस्त, प्रहरीद्वारा पाँच राउण्ड हवाइ फायर

जनकपुरधाम : सर्लाहीको कौडेना गाउँपालिकामा मतदानको विषयलाई लिएर तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरी हवाइ फायर गरेको छ। कौडेना गाउँपालिका वडा नम्बर ४ मोतिपुरमा शुक्रवार नेपाली कांग्रेसले अन्य दलका मतदातालाई भगाएर एकपक्षिय रुपमा मतदान गरेको भन्दै त्यसलाई बदर गर्नुपर्ने भन्दै विपक्षी दलहरु सडकमा उत्रेका हुन्। त्यसै विषयलाई लिएर गाउँपालिका भवनमा…

दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर

आज बिहानदेखि सुरू भएको स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ । २ बजेसम्म देशभरबाट ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । त्यो अवधिसम्ममा विभिन्न जिल्लामा ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको छ । दुई पक्षबीच झडप, विवादका कारण ति क्षेत्रको मतदान प्रभावित भएको हो । झडपको स्थिति नियन्त्रणमा लिनलाई प्रहरीले १२ ठाउँमा हवाइ फायर गरेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको बताए । प्रभावित भएका क्षेत्रमा पुनः मत

ओखलढुंगामा ९ राउण्ड हवाइ फायर

विराटनगर- प्रदेश-१ काे पहाडी जिल्ला ओलखढुंगाको चम्पादेवी गाँउपालिकामा झडप हुँदा ९ राउण्ड हवाइ फायर भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप भए पनि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरेको हो। मतदानको विषयमा मतान्तर हुँदा दुवै पक्षबीच झडप भएको बताइएको छ। जसका कारण केही सयम […]

महोत्तरीको महावीर मतदान केन्द्रमा झडप, एक राउण्ड हवाइ फायर

३० वैशाख, महोत्तरी । महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ । झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको छ । मतदाता नामावली विवरण रुजु गर्ने विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए । विवादको […]