सोमपालले पहिलो बलमै लिए बंगलादेशको विकेट

नेपालले इनिङ्सको पहिलो बलमै बंगलादेशको पहिलो विकेट लिएको छ । नेपालका लागि सोमपाल कामीले बंगलादेशी ब्याटर तानजिद हसनलाई पहिलो बलमै आउट गरेका हुन् । सोमपाल आफैंले हसनलाई  क्याचआउट गराएका हुन् ।

सम्बन्धित सामग्री

प्याट कमिन्सले लिए ह्याट्रिक विकेट, बंगलादेशले दियो १४१ रनको लक्ष्य

आईसीसी टी २० विश्वकप क्रिकेटमा अस्ट्रेलियाका प्याट कमिन्सले ह्याट्रिक विकेट लिएका छन् । बंगलादेशविरुद्ध आज बिहान भइरहेको खेलमा ४ ओभर बलिङ गरेका कमिन्सले २९ रन लिँदै तीन विकेट लिएका हुन् ।टस जितेर फिल्डिङ रोज्दै अस्ट्रेलियाले बंगलादेशलाई निर्धारित २० ओभरमा १४० रनमा रोकेको छ । कमिन्सको ह्याट्रिकसहित अस्ट्रेलियाले बंगलादेशको ८ विकेट...

प्याट कमिन्सले लिए ह्याट्रिक विकेट, बंगलादेशले दियो १४१ रनको लक्ष्य

आईसीसी टी २० विश्वकप क्रिकेटमा अस्ट्रेलियाका प्याट कमिन्सले ह्याट्रिक विकेट लिएका छन् । बंगलादेशविरुद्ध आज बिहान भइरहेको खेलमा ४ ओभर बलिङ गरेका कमिन्सले २९ रन लिँदै तीन विकेट लिएका हुन् ।टस जितेर फिल्डिङ रोज्दै अस्ट्रेलियाले बंगलादेशलाई निर्धारित २० ओभरमा १४० रनमा रोकेको छ । कमिन्सको ह्याट्रिकसहित अस्ट्रेलियाले बंगलादेशको ८ विकेट...

नेपाललाई छैटौँ सफलता, रोहितले लिए सकिबको विकेट

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशले छैटौँ विकेट गुमाएको छ । १२ औँ ओभरको चौथो बलमा नेपालका कप्तान रोहित पौडेलले बंगलादेशको छैटौँ विकेट लिएका हुन् । उनले बंगलादेशका सकिब अल हसनलाई १७ रनमा एलबीडब्लूको धरापमा पारे।

बंगलादेशले अफगानिस्तानलाई  ६ विकेटले हरायो

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । भारतको धर्मशालामा अफगानिस्तानले दिएको १ सय ५७ रनको सामान्य लक्ष्य बंगलादेशले ३४ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । बंगलादेशको जितमा नजमुल होसाइन शान्तोले नटआउट ५९ र मेहदी हसन मिराजले ५७ रन बनाए ।  अफगानिस्तानका फैजल हक फारुकी, नवीन उलहक र अजमतुल्लाह ओमरजाईले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफागानिस्तान ३७ ओभर २ बलमा १ सय ५६  रनमा अलआउट भयो । उसका लागि रहमानुल्लाह गुरब...

तेस्रो एकदिवसीयमा भारतद्वारा बंगलादेश २२७ रनले पराजित

तेस्रो एकदिवसीय क्रिकेटमा भारतले बंगलादेशलाई २२७ रनले पराजित गरेको छ । इशान किशनको दोहोरो शतक र विराट कोहलीको शतकको सहयोगमा भारतीय टोलीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ४०९ रन बनाएको थियो । जवाफमा बंगलादेशको टोली १८२ रनमा अलआउट भयो ।बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक ४३ रन बनाए भने कप्तान लिटन दासले २९ रन, यासिर अलीले २५ रन र महमुदुल्लाहले २० रनको योगदान दिए । भारतका शार्दुल ठाकुरले ३ विकेट लिए भने अक्षर पटेल र उमरान मलिकले २/२ विकेट लिए । त्यस्तै मोहम्मद सिराज, कुलदीप यादव र वासिङ्

रोमाञ्चक खेलमा भारत बंगलादेशसँग १ विकेटले पराजित

बंगलादेशको भ्रमणमा रहेको भारतीय क्रिकेट टोली पहिलो एकदिवसीय खेलमा १ विकेटले पराजित भएको छ । भारतले प्रस्तुत गरेको १ सय ८७ रनको लक्ष्य बंगलादेशले ९ विकेटको क्षतिमा २४ बल बाँकी छँदै पछ्याएको हो ।१३६ रनमा नै ९ विकेट गुमाएको बंगलादेशका लागि मेहदी हसन मिराज र मुस्तफिजुर रहमानले नटआउट रहँदै क्रमशः ३८ र १० रन बनाउँदै टोलीलाई जीत दिलाए । उनीहरूबाहेक कप्तान लिटन दासले ४१ रन बनाए । भारतका लागि मोहमद सिराजले ३ विकेट लिए भने कुलदीप सेन र वासिङटन सुन्दरले २ विकेट लिए ।यसअघि शकिब अल हसन र इबादत होसेनको घातक ब

टि २० विश्वकप क्रिकेट : नेदरल्यान्ड्सलाई बंगलादेशको १ सय ४५ रनको लक्ष्य

आइसिसी टि २० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई १ सय ४५ रनको लक्ष्य दिएको छ । होबार्टमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमउँदै १ सय ४४ रन बनायो । बंगलादेशका अफिफ हुसैनले सर्वाधिक ३८ रन बनाए । यस्तै, नाज्मुल हसन शान्टोले २५, मोसाद्देक हुसैनले २० , सोम्य सरकारले १४ र नुरुल हसनले १३ रन बनाए । नेदरल्यान्डस्का पाउल भान मार्केन र बास डि लिडेले  २–२ विकेट लिए । यस्तै,  फर्द क्लासेन, टिम प्रिंगल, शरिज अहमद र लोगन भान बीकले एक एक विकेट लिए । आइसिसी टि...

वेस्ट इन्डिजमाथि बंगलादेशको जित

घरेलु टोली वेस्ट इन्डिज पहिले एकदिवसीयमा बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । आइतबार राति वर्षाका कारण खेल ४१ ओभरमा झारिएको खेलमा घरेलु टोलीले दिएको १५० रनको लक्ष्य पछ्याएको बंगलादेशले ३१ ओभर ५ बलमा लक्ष्य पूरा गर्‍यो ।बंगलादेशका लागि मोहम्मद महमदउल्लाहले अविजित रहँदै सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै नजमुल हुसेन सान्तोले ३७ बनाउँदा  कप्तान तमिम ईकवालले ३३ रन जोडे । बलिङतर्फ वेस्ट इन्डिजका गुडाकिसन मोटी, अकिल हुसेन तथा निकोलस पुरनले समान एक–एक विकेट लिए ।यसअघि पहिले ब्या

न्युजिल्याण्डमाथि बंगलादेशको ‘ऐतिहासिक’ जित

काठमाण्डाै – न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेट बंगलादेशले आठ विकेटले जितेको छ । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर भेटायो । पहिलो पारीमा बंगलादेशले चार सय ५८ रन बनाएपछि न्युजिल्याण्ड एक सय ३० रनले पछि परेको थियो । दोस्रो पारीमा पनि न्युजिल्याण्डले जम्मा एक सय ६९ रन मात्रै बनाउन सक्यो  । उसका विल योङले ६९ रन बनाए । बंगलादेशका लागि इबदुत हसिनले ६ तथा तस्कीन अहमदले तीन विकेट लिए । दुई वटा टेष्टको श्रृङ्खला खेल्न बंगलादेश न्युजिल्याण्ड भ्रमणमा छ । घरेलु मैदानमा १७ ...

साकिब र लिटोन दासको उत्कृष्ट प्रदर्शनमा बंगलादेशको सहज जित

एजेन्सी। लिटोन दासको १०२ रन प्रेरित बंगलादेशले जिम्बाब्वेविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा १५५ रनको विजय हासिल गरेको छ। हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७६ रन बनायो। २७७ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले २८.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो। बंगलादेशका साकिब अल हसनले पाँच विकेट लिए।