साकिब र लिटोन दासको उत्कृष्ट प्रदर्शनमा बंगलादेशको सहज जित

एजेन्सी। लिटोन दासको १०२ रन प्रेरित बंगलादेशले जिम्बाब्वेविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा १५५ रनको विजय हासिल गरेको छ। हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७६ रन बनायो। २७७ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले २८.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो। बंगलादेशका साकिब अल हसनले पाँच विकेट लिए।

सम्बन्धित सामग्री

बंगलादेशमा ट्रान्सजेन्डर मान्यताको विरोध

स्कुलको पाठ्यपुस्तकहरूमा ट्रान्सजेन्डर व्यक्तिको मान्यता हटाउने मागसहित पछिल्लो विरोध प्रदर्शनमा शुक्रबारको नमाजपछि आयोजित एक इस्लामिक जुलुसमा बंगलादेशको राजधानीमा हजारौं मानिस भेला भएका छन्। बंगलादेशमा ट्रान्सजेन्डर महिलाहरू बढ्दो कानूनी मान्यताको लाभार्थी भएका छन्। उनीहरूलाई आधिकारिकरूपमा तेस्रो लिंगका रूपमा मान्यता दिइएको छ। गत वर्ष पाठ्यक्रम परिमार्जनमा स्कुलका पाठ्यपुस्तकहरूमा ट्रान्सजेन्डर महिलाहरूको पहिचानलाई समावेश गरिएको थियो। सामाजिक विज्ञानको एक […]

‘ऐना झ्यालको पुतली’ २४ भदौमा

कठमाडौ – सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्डजस्ता विश्वका […]

ऐना झ्यालको पुतली’ २४ भदौमा

काठमाडौं, १७ असार । सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन […]

ऐना झ्यालको पुतली भदौ २४ मा प्रदर्शन हुने

काठमाडाैँ- सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो। ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्डजस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा […]

कीर्गिस्तानलाई हराउँदै अपराजित यात्रा कायम राख्ने नेपाली महिला टोलीको लक्ष्य

काठमाडौं– एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा सोमबार नेपाली महिला टोली कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको सहिद सुरावर्दी कर्भडहलमा हुने दिनको दोस्रो खेल बिहान सवा ११ बजे सुरु हुनेछ । फाइनलको यात्रामा रहेको नेपालले आइतबार प्रतियोगितामा अपराजित उज्वेकिस्तानलाई सोझो सेटमा हराएको थियो । दिनप्रतिदिन टोलीको प्रदर्शनमा सुधार भइरहेको र फाइनलमा आफूहरुले सतप्रतिशत दिनेमा […]

ट्वान्टी–२०विश्वकप: बंगलादेशको खराब प्रदर्शनमा छानबिन हुने

दुबईमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा खराब प्रदर्शन गरेको भन्दै बंगलादेशले त्यसमाथि छानबिन गर्ने भएको छ।...

कुरानको अपमान गरेको भन्दै बंगलादेशमा साम्प्रदायिक हिंसा : कम्तीमा ७ जनाको मृत्यु

साम्प्रादिक हिंसाबीच बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन प्रदर्शनको आयोजना गरिएको छ । मुस्लिमहरुको धर्मग्रन्थ कुरानलाई एक हिन्दु मन्दिरको मूर्तिको खुट्टा मुनि राखेको तस्विर भाइरल भएपछि देशभर हिन्दुहरुमाथि आक्रमण भइरहेका छन् । देशका विभिन्न स्थानमा मन्दिरहरूमाथि तोडफोड भएका छन् ।शनिबार करिब १० हजार प्रदर्शनकारीहरु इस्लामिक राजनीतिक दलहरुको झण्डा बोकेर ढाकाको सडकमा उत्रिएका थिए । शुक्रबार सोही स्थानमा भएको प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो । उनीहरुले इस्लामका दुश्मनहरुलाई सजाय दिन र दोषील

बंगलादेशमा लकडाउनको विरोधमा भएको प्रदर्शनमा तीनजनाको मृत्यु

२४ चैत, काठमाडौं । बंगलादेशको ग्रामीण भेगमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सामाजिक गतिविधिमा लगाइएको प्रतिबन्धको विरोध गर्दै प्रदर्शन भएको छ । सोमबार बंगलादेशको खरिदपुर जिल्लाको साल्थामा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको छ …

शाकिबको उत्कृष्ट प्रदर्शनमा बंगलादेशको तेस्रो जित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले जित हात पारेको छ । सोमबार भएको खेलमा अफगानिस्तानलाई ६२

बंगलादेशमा विद्यार्थीहरुको शान्तिपूर्ण प्रदर्शनमा सरकारको भूमिका आलोचित

एजेन्सी । एक हप्ता अघिको एक भयानक सडक दुर्घटनाले पछिल्लो समय बंगलादेशको राजधानीमा अध्ययनरत् सबै