१३ असोज, काठमाडौं । कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार भएका लागुऔषध कसुरका अभियुक्त पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत कीर्तिपुरको टोलीले कालिमाटीबाट १९ वर्षीय राहुल तामाङलाई पक्राउ गरेको गरेको डीएसपी ठाकुर पोखरेलले बताए । मंगलबार अपरान्ह अभियुक्त तामाङ कीर्तपुरको आइसोलेसन सेन्टरबाट फरार भएका थिए । यसअघि प्रहरीले लागु औषध कसुरमा महानगरीय प्रहरी वृत थानकोटबाट तामाङलाई […]