झापामा कृषि प्रवद्र्धन गर्न रु १३ करोड लगानी

झापाका कृषि लक्षित करोडौँको कार्यक्रम सञ्चालनमा रहेका छन् । जिल्ला चालु आर्थिक वर्ष २०७९/८० मा रू १३ करोड २३ लाख ७५ हजार बराबरको विभिन्न ३० शीर्षकमा कृषि लक्षित कार्यक्रम सञ्चालन रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । तीमध्ये २७ कार्यक्रम प्रदेश नं १ सरकार अन्तर्गत र तीन सङ्घीय सरकार अन्तर्गतका रहेका छन् […]

सम्बन्धित सामग्री

कृषि प्रवद्र्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवद्र्धनका लागि एक समझदारी गरेका छन् ।

कृषि प्रवद्र्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवद्र्धनका लागि एक समझदारी गरेका छन् ।

पुस ५ गतेदेखि नेपालगञ्ज महोत्सव

नेपालगञ्ज – एजी सर्भिस प्रालीले पुस ५ गतेदेखि १७ गतेसम्म नेपालगञ्ज महोत्सव गर्ने भएको छ। सचिवालय संयोजक नन्दबहादुर बुढाका अनुसार, कृषि प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार भन्ने मूल नाराका साथ नेपालगञ्जमा छैठौ नेपालगञ्ज महोत्सव गर्न थालिएको छ। कारकादोमा रहेको सडक डिभिजन कार्यालयको परिसरमा महोत्सव आयोजना गरिदैछ। महोत्सवमा कृषिलाई विशेष प्राथमिकता दिदै पर्यटन, औद्योगिक व्यापार तथा […]

ज्योति बैंकद्वारा धान रोप्ने मेसिन प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत तिलोत्तमा(१०, शान्तिनगर, रुपन्देहीस्थित उद्यमशील टोल विकास संस्थालाई एक थान धान रोप्ने मेसिन प्रदान गरेको छ । कृषि उत्पादकत्वमा अभिवृद्धि, सामूहिक कृषि प्रवद्र्धन र कृषकहरुलाई धान रोप्नमा सहजता प्रदान गर्ने हेतुले अत्याधुनिक स्वचाटिलत धान रोप्ने मेसिन खरिदका लागि बैंकले आर्थिक सहयोग गरेको हो । […]

अफ्रिकन स्वाइनफिवरले भजनीमा मर्न थाले बंगुर

भजनी नगरपालिका–३ कर्मदेवस्थित बडिमालिका कृषि प्रवद्र्धन केन्द्र प्रालिद्वारा सञ्चालित बंगुर फर्ममा फिवरले ठूलो संख्यामा बंगुर मरेका छन्।

कैलालीमा पनि देखियो अफ्रिकन स्वाइन फिभर

बङ्गुर र सुँगुरमा फैलिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ रोग कैलाली जिल्लामा पनि देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा नरेशप्रसाद जोशीले भजनी नगरपालिका–३ को बडिमालिका कृषि प्रवद्र्धन केन्द्र प्रालिको फार्ममा पालिएको बङ्गुर मरेपछि गरिएको परीक्षणबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ पुष्टि भएको जानकारी दिए । “कार्यालयमा मरेको बङ्गुरको शव परीक्षण र र्यापिड टेस्ट कीटबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ भएको पुष्टि भएको छ”, उन

तरकारीमा विषादीको प्रयोग बढ्यो

काठमाडौँ- चितवनमा विषादी प्रयोगशालामा परीक्षण गरिएकामध्ये १४ नमूनामा बढी मात्रामा विषादी प्रयोग भएको पाइएको छ । कृषि ज्ञान केन्द्र भरतपुर महानगरपालिका र कृषि प्रवद्र्धन बजार विकास प्रालि क्षेत्रपुरले सञ्चालनमा ल्याएको प्रयोगशालामा गत आर्थिक वर्ष २०७८/८९ मा सात सय ४४ नमूना परीक्षण गरिएकोमा सो सङ्ख्यामा बढी मात्रामा विषादी प्रयोग गरेको पाइएको हो । कृषि ज्ञान केन्द्रकी […]

भरतपुर महानगरको कृषकलाई चार करोडको अनुदान

चितवनको भरतपुर महानगरपालिकाले कृषि प्रवद्र्धन तथा यान्त्रिकरणका लागि किसानलाई चार करोडभन्दा बढी अनुदान दिने भएको छ ।

एनआरएनएको प्राथमिकतामा कृषि

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को कृषि प्रवद्र्धन समितिले नेपालको कृषि क्षेत्रमा लगानी सुरु गरेको छ । एनआरएनएले तयार गरेको दस अर्ब रुपियाँको...

कृषि व्यापार तथा लगानी सम्मेलन

नयाँ लगानीकर्तालाई कृषि व्यवसायमा आकर्षित गर्न राजधानीमा कृषि व्यापार तथा लगानी प्रदर्शनी सम्मेलन–२०१७ हुने भएको छ । कृषि र आर्थिक विकासका लागि सार्वजनिक, निजी क्षेत्र, द्विपक्षीय तथा बहुपक्षीय रुपमा व्यावसायिक कृषि प्रवद्र्धन गर्नका लागि आगामी भदौ २९ देखि ३१ गतेसम्म तीनदिने सम्मेलन आयोजना गर्न लागिएको हो ।