एउटै प्रशासकीय अधिकृतलाई तीन गाउँपालिकाको जिम्मा

कर्मचारी व्यवस्थापन गर्न संघीय सरकार असफल भएको ‘माछापुच्छ्रे भेला'को निष्कर्ष

सम्बन्धित सामग्री

‘ब्रहम्पुरी गाउँपालिकाको जनसंख्या घट्नु चिन्ताको विषय’

बखतियार अलि सर्लाही भदौ १०। सर्लाहीका ब्रहम्पुरी गाउँपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउतले केहि वर्षकै अन्तरालमा यस गाउँपालिकाको जनसंख्या ३४ हजार ६ सय २५ बाट घटेर २८ हजार ५ सय ७ मा झर्नु चिन्ताको बिषय रहेको बताएका छन् । सर्लाहीका अरु गाउँपालिकाहरुको जनसंख्या दिनानुदिन वृद्धि भएको अवस्थामा ब्रहम्पुरी गाउँपालिकाको जनसंख्या बढनुको साटो केहि वर्षको […]

सुवर्णमा प्रमुख प्रशासकीय अधिकृत पाल हाजिर

बारा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराको सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई पठाएको छ । मन्त्रालयले बिहिबार वकिल पाललाई सुवर्ण गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रूपमा हाजिर गराएको हो । प्रमुख प्रशासकीय अधिकृत विहिन हुँदा गाउपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको थियो । गाउपालिका अध्यक्ष सरोज यादवको पहलमा गाउपालिकाले अधिकृत पाएको हो । प्रमुख प्रशासकिय […] The post सुवर्णमा प्रमुख प्रशासकीय अधिकृत पाल हाजिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्थानीयको मागबमोजिम काम गरिरहेका छौं : प्रमुख प्रशासकीय अधिकृत खत्री

नेमबहादुर खत्री प्रमुख प्रशासकीय अधिकृत ठाँटिकाँध गाउँपालिका, दैलेख ठाँटिकाँध गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ– नेमबहादुर खत्री । प्रस्तुत छ, उहाँसँग पालिका केन्द्रित भएर जिल्ला संवाददाता दीपेन्द्र कार्की बस्ताकोटीले गरेका कुराकानीको सम्पादित अंश : विकास निर्माण र सेवा–प्रवाहलाई कसरी अगाडि बढाइरहनुभएको छ ? हामीले भौतिक विकासको बाटो एकातिर र अर्कोतिर सामाजिक काम अगाडि बढाइरहेका छौं । […]

शान्तिनगर गाउँपालिकाको शिक्षाशाखामा चोरी

दाङ शान्तिनगर गाउँपालिकामा चोरी भएको छ। शनिबार राति चिराघाट स्थित गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा चोरी भएको हो।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काका अनुसार कम्युटर, सिपियु र प्रिन्टर मेसिनलगायतका...

प्रमुख प्रशासकीय अधिकृत विवादमा परेपछि माइजोगमाईको कार्यपालिका बैठक स्थगित

प्रमुख प्रशासकीय अधिकृत नै विवादमा परेपछि इलामको माइजोगमाई गाउँपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ।...

भैरवी गाउँपालिकाको सेवा नरोकिने

दैलेख : भैरवी गाउँपालिकाका अध्यक्ष रीता कुमारी शाहीले आफ्ना श्रीमान्‌लाई भवन निर्माण बापतको भुक्तानी दिन प्रशासकीय अधिकृतलाई दबाब दिएपछि रोकिने भनिएको पालिकाको सेवा सञ्चालनमा आएको छ।हिजो (सोमबार) गाउँपालिका अध्यक्ष शाहीले आफ्ना श्रीमानले गरेको कामको भुक्तानी नभएसम्म अन्य भुक्तानीसमेत रोक्न प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विक र लेखापाललाई भनेपछि असारको मुखैमा प्रभावित बनेको गाउँपालिकाको सेवा आज (मङ्गलवार) देखि सञ्चालनमा आएको हो।असार २० गते (सोमबार) गाउँपालिकाका अध्यक्ष रीता कुमारी साहीले

तातोपानी गाउँपालिकाको एम्बुलेन्स सेवा

जुम्ला : तातोपानी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिकाका बासिन्दाले सेवा प्रयोग गरेबापत ८०० रुपैयाँ शुल्क लाग्ने प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले बताए।एम्बुलेन्स सेवा सञ्चालनपछि दुर्गमका नागरिकलाई राहत भएको उनको भनाइ छ। सेवा सञ्चालन भएको एक महिना दिन नबित्दै करिब २० जनाले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत बुड्थापाले बताउँछन्।सडक पहुँच पुगे पनि निजी गाडीले बिरामी बोक्दा महँगो खर्च तिर्न बाध्य थिए। कति पैसानै नपाएर उपचारबाट बञ्चित हुँदै आएका थिए। विपन्न, गर्भवती,अपा

९९ लाखमा बन्यो गाउँपालिकाको एकतले भवन

सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, उपाध्यक्ष सङ्गीताकुमारी राय, पालिकाका वडाध्यक्षलगायत जनप्रतिनिधिको उपस्थितिमा सो भवन उद्घाटन गरेका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार रु ९९ लाख ७१ हजार ९०८ लागतमा निर्माण सम्पन्न एकतले सो पक्की भवनमा हलसहित सातवटा कोठा रहेका छन् । नवनिर्मित भवन उत्तरा कन्ट्रक्शन एण्ड सप्लायर्स कटहरी मोरङले निर्माण गरेको होे । भवन उद्घाटन कार्य...

नेपालमै नभएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेपछि...

सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका उनीसँग नेपालमै नभएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको परिचय पत्र थियो। परिचय पत्रमा उनले नागुनाथ गाउँपालिका हुम्लाको प्रमुख प्रशासकीय अधिकृत उल्लेख गरेका छन्।