दैलेख : भैरवी गाउँपालिकाका अध्यक्ष रीता कुमारी शाहीले आफ्ना श्रीमान्लाई भवन निर्माण बापतको भुक्तानी दिन प्रशासकीय अधिकृतलाई दबाब दिएपछि रोकिने भनिएको पालिकाको सेवा सञ्चालनमा आएको छ।हिजो (सोमबार) गाउँपालिका अध्यक्ष शाहीले आफ्ना श्रीमानले गरेको कामको भुक्तानी नभएसम्म अन्य भुक्तानीसमेत रोक्न प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विक र लेखापाललाई भनेपछि असारको मुखैमा प्रभावित बनेको गाउँपालिकाको सेवा आज (मङ्गलवार) देखि सञ्चालनमा आएको हो।असार २० गते (सोमबार) गाउँपालिकाका अध्यक्ष रीता कुमारी साहीले