‘ब्रहम्पुरी गाउँपालिकाको जनसंख्या घट्नु चिन्ताको विषय’

बखतियार अलि सर्लाही भदौ १०। सर्लाहीका ब्रहम्पुरी गाउँपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउतले केहि वर्षकै अन्तरालमा यस गाउँपालिकाको जनसंख्या ३४ हजार ६ सय २५ बाट घटेर २८ हजार ५ सय ७ मा झर्नु चिन्ताको बिषय रहेको बताएका छन् । सर्लाहीका अरु गाउँपालिकाहरुको जनसंख्या दिनानुदिन वृद्धि भएको अवस्थामा ब्रहम्पुरी गाउँपालिकाको जनसंख्या बढनुको साटो केहि वर्षको […]

सम्बन्धित सामग्री

इलामका आठ स्थानीय तहको जनसंख्या ओरालो

इलामका १० मध्ये ८ पालिकाको जनसंख्या पाँचै वर्षमा घटेको छ। राष्ट्रिय जनगणना–२०७८ अनुसार सदरमुकाम रहेको इलाम नगरपालिका र चुरे क्षेत्रमा रहेको चुलाचुली गाउँपालिकाको जनसंख्यामात्र बढेको पाइएको हो।...

जनगणनामा जनसंख्याभन्दा मतदाता धेरैः चित्त नबुझेपछि आफैं गणना गर्दै स्थानीय तह

०६८ मा यो गाउँपालिकाको जनसंख्या २५ हजार ७ सय थियो। ‘गाउँपालिकाको कुरा गर्नुहुन्छ भने अहिले विद्यार्थी संख्या पनि बढेको छ, अनि मृत्युदर पनि घटेको छ, बसाइँ सराइ पनि कम छ’, अध्यक्ष तामाङले भने, ‘अनि जनसंख्या वृद्धि र मृत्युदर कम भैरहेको हाम्रो गाउँपालिकामा क...

जुम्लाको जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत

जुम्ला : जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ।२०६८ को जनगणनाअनुसार  जुम्लाको जनसंख्या एक लाख ८ हजार ९२१ थियो। १० वर्षको अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४५६ मात्रै वृद्धि भएको छ।यहाँ एक नगरपालिका र ७ गाउँपालिका छन्। ८ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकाको रहेको छ भने सबैभन्दा कम जनसंख्या गुठीचौर गाउँपालिकाको रहेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख गरिएको छ।चन्दननाथ

सल्यान: १० वर्षमा ३२ जना मात्रै जनसंख्या वृद्धि?

सल्यान, माघ १५ । २०६८ सालको जनगणना अनुसार सल्यानस्थित दार्मा गाउँपालिकाको जनसङ्ख्या १९ हजार ९६६ थियो । २०७८ को प्रारम्भिक जनगणनाअनुसार यहाँको जनसङ्ख्या मात्र ३२ जनाले बढेको छ । यसभन्दा अघि गाउँपालिका आफैले गणना गर्दा २३ हजार ४ सय १८ जनसङ्ख्या रहेको तथ्याङ्क निकालेको थियो । १० वर्षपछि भएको जनगणनामा दार्मा गाउँपालिकाको जनसङ्ख्या ३२ जनाले […]

जुम्लाको जनसंख्या वृद्धिदर ०.८८ प्रतिशत

जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ । २०६८ मा जुम्लाको जनसंख्या एक लाख ८ हजार ९२१ जना रहेको थियो । १० वर्ष अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४ सय ५६ मात्रै वृद्धि भएको छ । जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । आठ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकाको रहेको छ । जिल्लामा सबैभन्दा कम जनसंख्या गुठीचौर गाउँपालिकाको रहेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ । चन्दननाथ नगर

मनाङको नार्पाभुमी गाउँपालिकामा सबैभन्दा कम जनसंख्या

नेपालको जनगणना २०७८ अनुसार हिमाली  जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाको जनसंख्या सबैभन्दा कम रहेको छ। नार्पाभुमि  गाउँपालिकाको जनसंख्या कुल ४ सय ४२  रहेको छ। त्यस्तै कम जनसंख्या भएका अन्य गाउँपालिकामा मनाङकै...

नार्फाभूमि गाउँपालिकाको जनसंख्या ४४२ मात्रै !

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणअनुसार गाउँपालिकातर्फ मनाङको नार्फाभूमि गाउँपालिकामा सबैभन्दा कम जनसंख्या भएको पाइएको छ । नार्फाभूमिको जनसंख्या ४४२ जना मात्रै छन् ।  सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङ जिल्लाको नार्पाभूमि, मुस्ताङ जिल्लाको लो–घेकर दामोदरकुण्ड, मनाङ जिल्लाको मनाङ ङिस्याङ र नासोँ गाउँपालिका हुन् ।  १० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ ।

यी हुन् सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिका

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणअनुसार गाउँपालिकातर्फ बाँकेको बैजनाथमा धेरै जनसंख्या भएको पाइएको छ ।  विभागका अनुसार बैजनाथ गाउँपालिकाको जनसंख्या ७० हजार ३१५ छ ।  गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरूमा बाँके बैजनाथ, राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी हुन् ।

सिंगो गाउँपालिकाको जनसंख्या मात्र ५३८

काठमाडौं । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये मनाङको नारफू गाउँपालिकामा सबैभन्दा कम जनसंख्या र काठमाडौंको महानगरपालिकामा सबैभन्दा बढी जनसंख्या छ ।