जूम  र गुगल मिटः तपाइँका लागि कुन उपयुक्त ?

कोरोना भाइरस (कोभिड-१९) को महामारी सुरु भएसँगै विश्वभर नै भिडियो कन्फ्रेन्सिङ प्लाटर्फमहरुको प्रयोग ह्वात्तै बढ्यो । जूम, गुगल मिट तथा माइक्रोसफ्ट टिम लगायतका भिडियो कन्फ्रेन्सिङ प्लाटर्फमका प्रयोगकर्ताको संख्या नाटकीय रुपमा आकाशियो । महामारीका कारण विश्वका अधिकांस कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्ने अर्थात् वर्क फ्रमहोमको व्यवस्था लागू गर्दा भर्चुअल मिटिङहरुका लागि यी प्लाटर्फमहरु अनिवार्य नै […]

सम्बन्धित सामग्री

विपद्‌मा अपांगतामैत्री संरचना

ज्ञान प्रविधिको विकासले विश्व एउटा सानो गाउँजस्तै बन्न पुगेको छ । नवप्रवर्तन प्रविधिले विशेष गरी अपांगता भएका व्यक्तिहरूको जीवनको स्तरोन्नतिमा झनै ठूलो प्रभाव पारेको छ । गुगल मिट, जुम जस्ता सफ्टवेयरले ह्वीलचेयर प्रयोगकर्ताहरूको दैनिकीलाई निकै सघाएका छन् ।

जिमेलमा परिवर्तन गर्दै गुगल : अब इमेल, च्याट, मिट र स्पेस एकैठाउँमा

विश्वको सर्वाधिक लोकप्रिय इमेल सेवा जिमेलको डिजाइन परिवर्तन हुने भएको छ । नयाँ डिजाइनसँगै अब जिमेल प्रयोगकर्ताले गुगल च्याट, गुगल मिट र गुगल स्पेस एकै ठाउँमा पाउनेछन् । नयाँ जिमेल एक एकीकृत प्लाटर्फम बन्नेछ । जिमेलका सबै प्रयोगकर्ताका लागि यो नयाँ अपडेट यो वर्षको दोस्रो त्रैमासिकसम्ममा उपलब्ध हुने बताइएको छ । अर्थात् आगामी जुलाई सम्ममा […]

अनलाइन कक्षाका लागि २ सय ८८ रुपैयाँमै डिसहोमको इन्टरनेट

यो प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जुम, गुगल मिट, माइक्रोसफ्ट टिम्सलगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्यान्ड विथ उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

फेसबुकको मुख्य एपमा नै भिडियो कलको सुविधा

काठमाडौँ - कोभिड-१९ ले विश्वमा भिडियोकलको माग अत्याधिक बढेपछि जुम एप्लिकेशन भाइरल भयो। जुमको यस प्रकारको प्रगति देखेर अन्य टेक कम्पनीहरू पनि कसरी हुन्छ आफ्नो भिडियो एप्लिकेशन प्रयोग होस् भनेर नयाँ नयाँ फिचर समावेश गर्दे गइरहेका छन । सुरुमा, जुम एप्लिकेशनको प्रयोग धेरै भयो, त्यस पछि माइक्रोसफ्ट टिम, गुगल मिट जस्ता एप्लिकेशनहर…

सामाजिक सञ्जालमा कर कार्यान्वयन चुनौती बन्दै

नेपालमा सञ्चालन हुने सामाजिक सञ्जालमा कर लगाउनुपर्ने आवाज लामो समयदेखि उठिरहे पनि त्यसको कार्यान्वयन भने सहज छैन । सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युब, भाइबरलगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउने घोषणा माथिल्लो तहबाटै भए पनि कार्यान्वयनमा आउन सकेको छैन ।पछिल्लो समय कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनसँगै गुगल मिट, जुम, माइक्रोसफ्ट टीमलगायतका […]

काेराेना कहरमा इन्टरनेट सेवा: बढे ग्राहक, फस्टायो व्यापार

स्कुल र कलेज मात्र होइन, घरबाटै जुम मिटिङ, गुगल मिट, टिम्सलगायत भिडियो कन्फ्रेरेन्समा संलग्न हुनुपर्ने बाध्यताले पनि इन्टरनेटको खपत ह्वातै बढायो। घरबाटै अफिसको काम गर्दा इन्टरनेटसँग जोडिएकाहरूले क्षमता बढाउन बाध्य भए। त्यति मात्रै होइन, लकडाउनकै कारणले घर...

‘गुगल मिट’ एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने

गुगलले ल्याएको ‘गुगल मिट‘ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ।  गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगल मिट सेवा केही समय अगाडि सुरु गरेको थियो। शुरुमा सवै निःशुल्क सेवा दिएको भएपनि अब सेप्टेम्बर ३० देखि एक पटकमा बढीमा ६० मिनेट मात्रै निःशुल्...

‘गुगल मिट’ एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने

सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ।

अनलाइनबाट श्राद्ध, बैंक खातामा दक्षिणा : चौतर्फी आलोचना

काठमाण्डाै - ‘घर पार्लर’ नामक कम्पनीले अनलाइनबाटै सोह्र श्राद्ध विशेष अनलाइन पण्डित सेवा सुरु गरेको छ । कोरोनाका कारण सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकतालाई ध्यान दिँदै अनलाइन सेवा सुरु गरेको कम्पनीले जनाएको छ ।  कम्पनीले गुगल मिट, जुमलगायतका भिडियोमार्फत अनलाइन सेवा दिने भनेको छ । एक जना पण्डितबाट ...