काठमाण्डाै - ‘घर पार्लर’ नामक कम्पनीले अनलाइनबाटै सोह्र श्राद्ध विशेष अनलाइन पण्डित सेवा सुरु गरेको छ । कोरोनाका कारण सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकतालाई ध्यान दिँदै अनलाइन सेवा सुरु गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले गुगल मिट, जुमलगायतका भिडियोमार्फत अनलाइन सेवा दिने भनेको छ । एक जना पण्डितबाट ...