काठमाडौं । सरकारले वडास्तरबाट नै अनलाइन सेवा उपलब्ध गराउने घोषणा गरेको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमाआगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो घोषणा गरेका हुन् । शिक्षा स्वास्थ्य विकाश तथा सेवा प्रवाहको क्षेत्रमा सूचना प्रविधिको प्रयोगलाई बढाउने बताउँदै उनले वडास्तरबाट नै अनलाइन सेवा उपलब्ध गराउने बताए। […]